२८ बैशाख काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज हालसम्मै सबैभन्दा बढी मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसबाट २२५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।
त्यस्तै मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजेटिभ देखीएको छ ।
पछिल्लो २४ घण्टामा ५,२२५ जना निको भएका छन् । भने हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar