२७ बैशाख,काठमाण्डौ – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको सेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार आज (सोमबार) साहारा विकास बैंक लिमिटेड, गणपति लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको बोनस सेयर सूचिकृत भएको हो ।
साहारा विकास बैंक लिमिटेड
नेप्सेमा सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८ दशमलव ०४ कित्ता सेयर सूचिकृत भएको हो ।
गणपति लघुवित्त वित्तीय संस्था
सोमबार गणपति लघुवित्तको १ लाख ६६ हजार ११७ कित्ता सेयर सूचिकृत भएको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४ दशमलव २५ कित्ता सेयर सूचिकृत भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar