२४ बैशाख,दाङ – दाङमा एक साता निषेधाज्ञा थपिएको छ ।
यसअघि शनिबारसम्म ९ दिनका लागि निषेधाज्ञा गरिएको थियो । कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ १ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । निषेधाज्ञाको अवधिमा पालोपालो गरी एक बैंकलाई सातामा दुई दिन दिउँसो ११ देखि १ बजेसम्म खुल्न दिने निर्णय भएको छ ।
यसैगरी लकडाउनको अवधिमा विकास निर्माणका सामग्री ढुवानीका लागि बेलुका ६ देखि ९ बजेसम्म समय दिइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar