२४ बैशाख,काठमाण्डौ – शुक्रबार डलरको खरिददर ११७.७२ रुपैयाँ रहेको छ ।
बिक्रिदर ११८.३२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.८० रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.५२ रुपैयाँ रहेको छ । यता, अष्ट्रेलियन डलरको खरिददर ९१.२६ रुपैयाँ छ भने बिक्रिदर ९१.७२ रुपैयाँ रहेको छ ।
कतारी एक रियालको ३२.३३ रुपैयाँ छ भने बिक्रिदखर ३२.५० रुपैयाँ कायम भएको छ ।
मलेसियन एक रिंगिटको खरिददर २८.५६ रुपैयाँ र बिक्रिदर २८.७० रुपैयाँ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar