२३ बैशाख,काठमाण्डौ – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।
आज बिहिबार, बालुवाटारमा बसेको नेकपा एमाले स्थायी समितिको बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।
विकसित राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्रीको शीतल निवास प्रवेशलाई अर्थपूर्ण मानिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar