• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

१ घण्टा अघि
२

छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान

१ घण्टा अघि
३

मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

२ घण्टा अघि
४

आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

३ घण्टा अघि
५

राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

५ घण्टा अघि
६

काठमाडौं महानगरले आज बजेट ल्याँउदै

५ घण्टा अघि
७

बढ्यो सुनचाँदीको भाउ : आज कतिमा कारोवार

७ घण्टा अघि
८

‘एक्का तीन’मा पूजा शर्मा

७ घण्टा अघि
९

कपिलवस्तुमा बस दुर्घटना २६ यात्रु घाइते

८ घण्टा अघि
१०

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

४ दिन अघि
११

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

४ दिन अघि
१२

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • rajendra pande samsad ६

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    २ घण्टा अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    ५ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    ५ दिन अघि
  • blast १०

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ३ हफ्ता अघि
  • ‘कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेपछि ज्यादा रक्सी पिउँदा खोपले काम गर्दैन’

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २१, मंगलबार (४ साल अघि)
  • १०७९ पाठक संख्या
  • raksi and corona

    एजेन्सी – भ्याक्सिन लगाउनुभन्दा पहिले र लगाइसकेपछि ज्यादा मादकपदार्थ (रक्सि) पिउँदा शरीरले भाइरससँग लड्न सक्ने क्षमतामा ठूलो असर पार्न सक्छ। विज्ञका अनुसार अत्यधिक रक्सीले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई दमन गर्न सक्छ ।

    कोरोना भ्याक्सिन लगाइसकेपछि कोरोना भाइरस विरुद्ध लड्न एन्टिबडी उत्पादन गर्न शरिरलाई केहि हप्ता लाग्छ । त्यसैले त्यो भन्दा अघि हाम्रो शरिरमा कुनै नकारात्मक प्रभाव परेमा प्रतिरक्षा प्रणाली निष्क्रिय हुन्छ । क्यालिफोर्निया विश्वविद्यालयका भाइरस अनुसन्धान केन्द्रका निर्देशक इल्हेम मेसौदीका अनुसार कम रक्सी पिउनु कुनै हानि होईन, तर यो याद राख्नु महत्त्वपूर्ण छ कि कम रक्सी पिउनुको अर्थ के हो ?

    ज्यादा रक्सिको सेवनले तपाईंलाई ब्याक्टेरिया र भाइरल संक्रमणको जोखिममा पार्छ। भने अधिक रक्सीले हाम्रो प्रतिरक्षा कोषहरूलाई संक्रमण साइटमा पुग्न र भाइरस वा ब्याक्टेरिया मार्नबाट समेत रोक्छ। यसले रोगजनक प्याथोजेनको लागि सेलहरूमा आक्रमण गर्न सजिलो बनाउँदछ।

    रूसी विज्ञहरूले डिसेम्बरमै चेतावनी दिए

    डिसेम्बर २०२० मा, रूसको सरकारी स्वास्थ्य विशेषज्ञ अन्ना पोपोवाले कोरोना भ्याक्सिनको खोप लगाउनु दुई हप्ता अघि र यो खोप लागू गरेको ४२ दिनसम्म रक्सी नपिउन सल्लाह दिएका थिए। उनको चेतावनी पछि रसियाभरि विरोध प्रदर्शन भयो। जसको कारण खोप लगाएका मानिसहरुमा पुन संक्रमण फैलियो ।

    अधिक रक्सी र यसको ह्याङओभरले भ्याक्सिन लागू भएपछि हुने साइड इफेक्टहरू बढाउन सक्छ। जस्तै ज्वरो, शरीर दुखाइ र बेचैनी जस्ता कुराहरुले गर्दा भ्याक्सिनले काम गर्ने पाउँदैन ।

    रक्सि छोड्ने तरिका

    करेलाको रसले पनि रक्सीको लत छुटाउन मद्दत गर्छ । करेलाको पातलाई पिँधेर रस निकाल्नुस् । अनि त्यसमा दुई चम्चा मह मिसाएर पिउनुस् ।

    गाजरको जुस-
    रक्सी छोड्न चाहने मानिसलाई गाजर एकदम राम्रो फल हो । दिनदिनै गाजरको जुस पिउँदा रक्सी पिउने इच्छा मरेर जान्छ । अनि शरीरमा पनि ऊर्जा कायम रहन्छ ।

    खजुर-
    दूधमा खजुर मिसाएर पिउँदा पनि रक्सीको लत छुटाउन सकिन्छ । यसलाई पिएको केही दिनमै तपाईंले फरक देख्न पाउनुहुन्छ ।

    अदुवाको तेल-
    अदुवाको तेल वा अदुवा हालेको चियाले पनि रक्सीको लत छुटाउँछ । अदुवाको तेलमा अलिकति मह मिसाएर पनि पिउन सक्नुहुन्छ । केही दिनमै रक्सी पिउन मन लाग्न छोड्छ ।

    अंगुर-
    वाइन बन्ने नै अंगुरबाट हो । दिनदिनै अंगुर खानुभयो भने केही दिनमै रक्सी पिउने बानी छुट्छ ।

    ज्वानो-
    एक गिलास पानीमा ज्वानो राखेर पानी आधी नहुन्जेल उमाल्नुस् । त्यसलाई सेलाएपछि पिउनुस् । एक महिनासम्म लगातार यो रस पिउँदा रक्सी पिउने इच्छा घट्छ ।

    भेडेखुर्सानी-
    भेडेखुर्सानीलाई पिँधेर त्यसको रस निकाल्नुस् । दिनदिनै खाना खाएपछि आधा कप भेडेखुर्सानीको रस पिउनुस् । यसो गर्दा केही दिनमै फरक देखिनेछ ।

  • subhayug
  • भ्याक्सिन
  • मादकपदार्थ
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

  • छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान

  • मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

  • राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त


  • समाचार
  • १

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    १ घण्टा अघि

  • २

    छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान
    १ घण्टा अघि

  • ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 
    २ घण्टा अघि

  • ४

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी
    ३ घण्टा अघि

  • ५

    राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त
    ५ घण्टा अघि

  • ६

    काठमाडौं महानगरले आज बजेट ल्याँउदै
    ५ घण्टा अघि

  • ७

    बढ्यो सुनचाँदीको भाउ : आज कतिमा कारोवार
    ७ घण्टा अघि

  • ८

    ‘एक्का तीन’मा पूजा शर्मा
    ७ घण्टा अघि

  • ९

    कपिलवस्तुमा बस दुर्घटना २६ यात्रु घाइते
    ८ घण्टा अघि

  • १०

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    ४ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    २ घण्टा अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    ३

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ४

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution