१३ बैशाख,काठमाण्डौ – काठमाडौँ उपत्यकामा आगामी वैशाख १६ (बिहीबार) देखि निषेधाज्ञा लागु हुने भएको छ ।
आज सोमबार उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो । एक उच्च अधिकारीका अनुसार एक साता निषेधाज्ञा हुने भने पनि कोरोना बढ्दै गए थप लम्ब्याउन सकिने छ । त्यस्तै, निषेधाज्ञा अवधिभर सार्वजनिक यातायात, निजी सवारीमा निशेध गरिने छ । भने धेरै भिडभाड हुने ठाउँमा पनि बन्द निषेधाज्ञा लगाइने छ ।
कोरोना संक्रमणको दोश्रो लहरको केहि हप्तामै संक्रमितदर र मृत्युदर उच्च भएपछि स्वास्थ्य मन्त्रालय लगायत विज्ञले समेत लकडाउन गर्ने आग्रह गरेका थिए । तर सरकारले त्त्काल लकडाउन गर्न नसकिने बताएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar