१३ बैशाख,पोखरा – गण्डकी प्रदेशसभाको बिशेष अधिवेशन आज बस्दैछ ।
आजको अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुल गरिने भएको छ । हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूची अनुसार अविश्वासको प्रस्ताव टेबुल गरिएपछि प्रतिपक्षी संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले बोल्ने छन् ।
त्यसपछि दलगत रुपमा प्रदेशसभा सदस्यहरुले बोल्ने र छलफल सकिएपछि प्रस्ताव माथि मतदानद्वारा निर्णय गरिने कार्यतालिका रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar