९ बैशाख,काठमाण्डौ – रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका हो ।
फाइनान्सले बैशाख १० गते साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थको लागि बुक क्लोज गर्दैछ । तसर्थ, बैशाख ९ गते अर्थात आज सम्मका सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।
फाइनान्सले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजादै छ । बैशाख २२ गते एघारौँ वार्षिक साधारण सभा हुँदैछ । सभा लैनचौर बैंक्वेट, लैनचौरमा भर्चुअल माध्यमबाट सञ्चालन गर्नेछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar