• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १३, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

 ‘श्रम संसार एप’ सञ्चालनमा

६ घण्टा अघि
२

इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा

१ दिन अघि
३

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

१ दिन अघि
४

क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

१ दिन अघि
५

विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको थुनछेक बहस सकियो

१ दिन अघि
६

प्रहरी सेवालाई जवाफदेही बनाउने उद्देश्यले विधेयक ल्याइएको हो : गृहमन्त्री लेखक

१ दिन अघि
७

१४ उत्कृष्ट कृषक पुरस्कृत

२ दिन अघि
८

युथ क्रिकेटमा नेपालको विजय अभियान जारी

२ दिन अघि
९

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

२ दिन अघि
१०

क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

२ दिन अघि
११

रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

३ दिन अघि
१२

अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ६ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ महिना अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • prakash jwala ८

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    ३ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 ९

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    २ हफ्ता अघि
  • apanga sangh programme 2 १०

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • prev
    next

    कार्वाही भोगीरहेका माधव नेपालसहितका ३२ सांसदलाई एमालेले सोध्यो स्पष्टीकरण

    न्युज डेस्कप्रकाशित मिति: २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
  • १२४२ पाठक संख्या
  • makune spastikaran

    ७ बैशाख,काठमाण्डौ – नेकपा (एमाले)ले माधवकुमार नेपाल पक्षीय ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।

    नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधेको एमाले केन्द्रीय कार्यालयका कार्यालय सचिव ईश्वरी रिजालले  जानकारी दिए । ‘माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ जनालाई आज पत्र पठाइएको छ’, रिजालको भनाई छ ।

    उनीहरुमाथि पार्टी विधि विधान उलंघन गरेको आरोप लगाइएको छ । स्पष्टीकरण पत्रमा तीन दिनभित्र प्रष्टिकरण पेश गर्न भनिएको छ । ‘छुट्टै राजनीतिक दल गठन गरेकोमा कारवाही किन नगर्ने ? संसद सदस्यबाट किन नहटाउने ?’ स्पष्टिकरण पत्रमा प्रश्न सोधिएको छ ।

    यी हुन् स्पष्टिकरण सोधिएका नेताहरुमा :

    १) माधवकुमार नेपाल
    २) भीम रावल
    ३) सुरेन्द्र पाण्डे
    ४) घनश्याम भुसाल
    ५) पवित्रा निरौला
    ६) झपट रावल
    ७) मेटमणि चौधरी
    ८) यज्ञराज सुनुवार
    ९) जीवनराम श्रेष्ठ
    १०) झलनाथ खनाल
    ११) विरोध खतिवडा
    १२) सोमप्रसाद पाण्डे
    १३) भवानी खापुङ
    १४) नारायण खतिवडा
    १५) जयकुमार राई
    १६) गणेश पहाडी
    १७) दिपकप्रकाश भट्ट
    १८) योगेशकुमार भट्टराई
    १९) हिराचन्द्र केसी
    २०) पुष्पाकुमारी कर्ण कायस्थ
    २१) कल्याणी खड्का
    २२) लक्ष्मीकुमारी चौधरी
    २३) सरलाकुमारी यादव
    २४) कृष्णलाल महर्जन
    २५) नीरादेवी जैरु
    २६) मुकुन्द नेउपाने
    २७) रामकुमारी झाक्री

    प्रदेश सांसद

    १) प्रकाश ज्वाला

    २) नन्दसिंह बुढा

    ३) कुर्मराज शाही

    ४) अम्बरबहादुर थापा

    ५) देवी ओली

  • subhayug
  • एमाले
  • नेकपा
  • माधवकुमार नेपाल
  • सांसद
  • स्पष्टीकरण
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  •  ‘श्रम संसार एप’ सञ्चालनमा

  • माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

  • क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा

  • विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको थुनछेक बहस सकियो


  • समाचार
  • १

     ‘श्रम संसार एप’ सञ्चालनमा
    ६ घण्टा अघि

  • २

    इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा
    १ दिन अघि

  • ३

    माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश
    १ दिन अघि

  • ४

    क्रिकेटर दिपेन्द्रसिंह ऐरीले दिए प्रहरी सेवाबाट राजीनामा
    १ दिन अघि

  • ५

    विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधव नेपालको थुनछेक बहस सकियो
    १ दिन अघि

  • ६

    प्रहरी सेवालाई जवाफदेही बनाउने उद्देश्यले विधेयक ल्याइएको हो : गृहमन्त्री लेखक
    १ दिन अघि

  • ७

    १४ उत्कृष्ट कृषक पुरस्कृत
    २ दिन अघि

  • ८

    युथ क्रिकेटमा नेपालको विजय अभियान जारी
    २ दिन अघि

  • ९

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
    २ दिन अघि

  • १०

    क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलले गर्यो इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी संगठन’ घोषणा

    subhayug
    २

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

    subhayug
    ३

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

    subhayug
    ४

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution