• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ४, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 

१ घण्टा अघि
२

साताको पहिलो दिन शेयर बजारमा गिरावट

३ घण्टा अघि
३

प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

३ घण्टा अघि
४

जलवायु परिवर्तनको असर न्यूनीकरण र पुनः निर्माणलाई प्राथमिकता दिन सांसदहरूको माग

६ घण्टा अघि
५

जलवायु संकट विरुद्ध नेपालको आह्वान : सगरमाथा संवादबाट २५ बुँदे कार्ययोजना सार्वजनिक

६ घण्टा अघि
६

साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ

६ घण्टा अघि
७

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने

८ घण्टा अघि
८

झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई

८ घण्टा अघि
९

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

९ घण्टा अघि
१०

वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु

१० घण्टा अघि
११

कोहलपुरमा बृहत सरसफाई अभियान सम्पन्न

१० घण्टा अघि
१२

विदेशी लगानीकर्ताको रोजाइमा सेवामुलक क्षेत्र

१० घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ दिन अघि
  • rajendra sir photo ५

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ८

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ४ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ दिन अघि
  • cpn us sachiwalaya baithak १०

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • prev
    next

    आइतबार थपिए हजार बढी कोरोना संक्रमित : काठमाडौंमा मात्रै ४३५

    Health News Reporterप्रकाशित मिति: २०७८ बैशाख ५, आईतबार (४ साल अघि)
  • ११६७ पाठक संख्या
  • corona update photo

    गत २४ घण्टाभित्र नेपालमा एक हजार ९६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा पहिचान भएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र सर्वाधिक ४३५ जना छन् । तीमध्ये भक्तपुरका ४५, ललितपुरका ६४ र काठमाडौंका ३२६ जना रहेका छन् ।  हाल देशभर छ हजार २९० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    जसमध्ये संस्थागत आइसोलेसनमा ५७६ जना र होम आइसोलेसनमा पाँच हजार ७१४ जना रहेका छन् । त्यस्तै देशभर ११६ जना आईसीयू र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् । गत २४ घण्टामा २६२ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

    यस्तै देशभर ८५ जना क्‍वारेन्टिनमा रहेका छन् । उनका अनुसार गत २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ८३ जना पुगेको छ ।

    मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर पाँच हजार ८४ जनाको पीसीआर र ६९९ जनाको एन्टिजेन परीक्षण भएको छ । पीसीआर परीक्षण गरिएकामध्ये एक हजार १५ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

  • subhayug
  • कोरोना अपडेट
  • कोरोना संक्रमित
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 

  • साताको पहिलो दिन शेयर बजारमा गिरावट

  • प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

  • जलवायु परिवर्तनको असर न्यूनीकरण र पुनः निर्माणलाई प्राथमिकता दिन सांसदहरूको माग


  • समाचार
  • १

    इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर 
    १ घण्टा अघि

  • २

    साताको पहिलो दिन शेयर बजारमा गिरावट
    ३ घण्टा अघि

  • ३

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 
    ३ घण्टा अघि

  • ४

    जलवायु परिवर्तनको असर न्यूनीकरण र पुनः निर्माणलाई प्राथमिकता दिन सांसदहरूको माग
    ६ घण्टा अघि

  • ५

    जलवायु संकट विरुद्ध नेपालको आह्वान : सगरमाथा संवादबाट २५ बुँदे कार्ययोजना सार्वजनिक
    ६ घण्टा अघि

  • ६

    साउदको सुझाव : बजेटले असमानता घटाउने दिशा लिनुपर्छ
    ६ घण्टा अघि

  • ७

    कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु, नीति तथा कार्यक्रम जेठ ५ गते प्रस्तुत हुने
    ८ घण्टा अघि

  • ८

    झ्यापझ्याप बत्ती जाने सरकारको आयुको सङ्केत हो : सांसद दुर्गा राई
    ८ घण्टा अघि

  • ९

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    ९ घण्टा अघि

  • १०

    वीरगञ्जको परवानीपुर क्षेत्रमा नाला तथा ढलान निर्माण सुरु
    १० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    प्रधानमन्त्री ओली र यूएन हानि – नोक्सानी कोष प्रमुखबीच शिष्टाचार भेटवार्ता 

    subhayug
    २

    गाजाको ‘सुरक्षित क्षेत्र’ अल–मावासीमा इजरायली बमबारी : ३६ जनाको मृत्यु

    subhayug
    ३

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    ४

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution