३ बैशाख,काठमाण्डौ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका छन् ।
मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्दै विश्वासको मत लिएका हुन् ।
शुक्रवारको प्रदेशसभामा सहभागी ३७ सांसदहरुमध्ये २२ जनाले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका छन् भने १५ सांसदले मतदान गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar