१ बैशाख,काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक बैंककाे बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस बापतकाे ३९ लाख २१ हजार २ सय ४१ दशमलव ६६ कित्ता सेयर सूचिकृत भएको हाे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar