१ बैशाख,काठमाण्डौ – यस वर्षको अन्तिम दिन आज चैत्र ३१ गते, मंगलबार विभिन्न २१ वटा वाणिज्य बैंकहरूले नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।
यी सबै बैंकहरूले वैशाख १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर प्रकाशन गरेका हुन् । आज सार्वजनिक भएको २१ वटा वाणिज्य बैंकहरूको व्याजदर नियाल्दा कुनै बैंकहरूको व्याजदर घटेको छ भने केही बैंकहरूको व्याजदर बढेको छ ।
बैंकले बचत खातामा न्यूनतम १.५१ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६.५१ प्रतिशतसम्म कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७.१० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २.५३ प्रतिशतदेखि ४.५३ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ६.५० प्रतिशतदेखि ७.५३ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम ३.५१ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ७.५० प्रतिशतदेखि अधिकतम ८.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ४.६० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम १.७५ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकको मुद्दति निक्षेपको व्याजदर ६.७५ प्रतिशत तोकिएको छ ।
बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ६.५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५.७५ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४.७५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७.७५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा ३ प्रतिशत व्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
बैंकले बचत खातामा न्यूनतम २.२५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म व्याजदर कायम गरेको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म व्याजदर कायम गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar