• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २८, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

३६ मिनेट अघि
२

प्रतिनिधिसभाको बैठक बस्दै

१ घण्टा अघि
३

अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु

१ घण्टा अघि
४

विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी

१ घण्टा अघि
५

नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

१७ घण्टा अघि
६

बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा

१७ घण्टा अघि
७

सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस

१७ घण्टा अघि
८

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

२३ घण्टा अघि
९

विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

२३ घण्टा अघि
१०

विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड

१ दिन अघि
११

मिस सुप्रानेसनल दीक्षा पोल्यान्डतर्फ

१ दिन अघि
१२

विश्वकप क्रिकेट लिग–२ : आज अन्तिम खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ४ दिन अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ दिन अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    २ हफ्ता अघि
  • prev
    next

    भारतबाट फर्किनेहरुमध्ये दश प्रतिशतमा कोरोना संक्रमण

    Reporterप्रकाशित मिति: २०७७ चैत्र २९, आईतबार (४ साल अघि)
  • १३१९ पाठक संख्या
  • mahendranagar

    २९ चैत,काठमाण्डौ – रोजगारीको शिलशिलामा भारत गएकाहरुमध्ये कञ्चनपुरको पूर्वी गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण फैलिने क्रम बढी देखिएको छ ।

    एक सातामा यहाँको नाकाबाट भारतको विभिन्न शहरबाट पर्व मनाउन घर फर्किरहेका तीन सय जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार मात्रै ३३४ जनाको परीक्षण गर्दा ३० जनाको कोरोना सङ्क्रमण देखिएको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउदले जानकारी दिए ।

    ‘यहाँ जनशक्ति अभाव र अन्य व्यवस्थापनले भारतबाट आउने सबैको कोरोना परीक्षण सम्भव देखिएको छैन’, डोकेबजारमा स्वास्थ्य परीक्षणमा खटिएका साउदले भने, ‘सङ्क्रमण समुदायस्तरमै फैलिएको हामीले अनुमान गरेका छौँ ।’ उनले भने । त्यस्तै उनले कोरोना संक्रमित देखिएकालाई धनगढी आइसोलेशनमा पठाइरहेको बताए । ‘परीक्षण गरिएकामध्ये दश प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ’, उनले भने, ‘दैनिक ५–६ सय नागरिकको सीमामा परीक्षण सक्न सहज छैन ।’

    उनले भारतबाट आउनेहरु सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण बिनै गाउँ पसिरहेकाले आम नागरिकले सर्तकता अपनाउनुपर्ने अवस्था पुनः आएको बताए ।

    हाल भारतमा बढी संक्रमण देखिएको ठाउँबाट घर फर्किरहेका र कोरोनाको लक्षण देखिएका नागरिकको सीमामा कोरोना परीक्षणमा ध्यान दिइएको छ ।

  • subhayug
  • कञ्चनपुर
  • गौरीफन्टा नाका
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

  • प्रतिनिधिसभाको बैठक बस्दै

  • विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी

  • नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता


  • समाचार
  • १

    बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    ३६ मिनेट अघि

  • २

    प्रतिनिधिसभाको बैठक बस्दै
    १ घण्टा अघि

  • ३

    अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु
    १ घण्टा अघि

  • ४

    विश्वकप क्रिकेट लिग– २ : नेदरल्याण्ड्सलाई १६ रनले हराउँदै नेपाल विजयी
    १ घण्टा अघि

  • ५

    नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता
    १७ घण्टा अघि

  • ६

    बीएमडब्लुको लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा
    १७ घण्टा अघि

  • ७

    सर्वोच्चमा तीन जना न्यायाधीश सिफारिस
    १७ घण्टा अघि

  • ८

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    २३ घण्टा अघि

  • ९

    विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
    २३ घण्टा अघि

  • १०

    विगतका गल्ती सच्याउँदै जनतासँग पुनः जोडिने अभियानमा छौँ : प्रचण्ड
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु

    subhayug
    २

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

    Corona Virus
    ३

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    subhayug
    ४

    नेसन्स लिग फुटबलको उपाधि पोर्चुगललाई

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution