२७ चैत, काठमाण्डौ -नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई कारबाही गर्ने भएको छ । पार्टीले थापालाई कारवाहीको पत्र तयार गरेको स्रोतले बताएको छ । स्रोतका अनुसार आजै सो पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी भएको छ । यसैगरी अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाहीसहित स्पष्टिकरण माग्ने तयारी माओवादीले गरेको छ । यसअघि माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका चार जना प्रतिनिधिसभाका सांसदलाई पदमुक्त गरिसकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar