२२ चैत,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २.२ रुपैयाँ मूल्य वृद्धि गरेको हो । योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar