१५ चैत्र,काठमाण्डौं – वायु प्रदुषणका कारण भिजिविलिटी कम हुँदा प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
भिजिविलिटी कम हुँदा शुक्रबारदेखि विमान उडान तथा अवतरणमा प्रभावित भएको थियो । केहीसमय अघिदेखि विमान उडान तथा अवतरण नियमित भइरहेको विमानस्थल प्रशासनले जनाएको छ । प्रशासनले दिएको जानकारी अनुसार आन्तरिक तथा बाह्य दुवै उडान भइरहेको छ ।
खराब मौसमका कारण शुक्रवार र शनिवार केही समय प्रभावित भए पनि आज नियमित उडान भइरहेको जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar