• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २१, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्र बैंकको प्रवक्तामा पण्डित

६ घण्टा अघि
२

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ५ वटा मोबाइलको डिजिटल जाँच रिपोर्टमा के छ ?

७ घण्टा अघि
३

क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

८ घण्टा अघि
४

एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’

८ घण्टा अघि
५

दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु

८ घण्टा अघि
६

दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी

८ घण्टा अघि
७

एरिका गुरुङलाई त्रिभुवन विमानस्थलमा स्वागत

१ दिन अघि
८

फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

१ दिन अघि
९

टर्कीमा शक्तिशाली भूकम्प

१ दिन अघि
१०

ट्रेड टावरको आईपीओ भर्नुभयो ! आवेदन दिने अन्तिम दिन आज 

१ दिन अघि
११

संसद् बैठक आज पनि अवरुद्ध गर्ने विपक्षी दलहरूको तयारी

१ दिन अघि
१२

सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • United Cement ३

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ हफ्ता अघि
  • gs moters ४

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • anema sangh ७

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • samsad abarod ८

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    १ हफ्ता अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    १ हफ्ता अघि
  • prev
    next

    केपी ओलीद्धारा महन्थ ठाकुरलाई नयाँ प्रधानमन्त्रीको प्रस्ताव

    Reporterप्रकाशित मिति: २०७७ फागुन २९, शनिबार (४ साल अघि)
  • १४५७ पाठक संख्या
  • mahanta Thakur and oli

    २९ फागुन,काठमाण्डौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई नयाँ प्रधानमन्त्रीका लागी प्रस्ताव गरेका छन् ।

    प्रधानमन्त्री ओलीले नयाँ प्रधानमन्त्रीका लागी ठाकुरलाई प्रस्ताव गरेसंगै जसपाले पनि आन्तरिक तयारी थालेको छ । जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न आन्तरिक छलफल सुरु भएको हो । शुक्रबार बसेको जसपाको संयुक्त संसदीय दलको बैठकमा बोल्ने सांसदमध्ये आधाजसोले यसपटक जसपा आफैंले सरकारको नेतृत्व दाबी गर्नुपर्ने सुझाव राखेका थिए । सरकारको नेतृत्व गर्ने अवसर आएमा जसपाले ठाकुरलाई अघि सार्ने पार्टीका नेताहरूले जनाएका छन् ।

    शुक्रबार बसेको संसदीय दल बैठकको अध्यक्षता ठाकुरले गरेका थिए । यद्यपि जसपाले अझै संसदीय दलको नेता चयन गर्न भने सकेको छैन । दलको नेता चयन नभएसम्म ठाकुरले बैठकको अध्यक्षता गर्ने सहमति भएको जसपाका नेताहरूले जनाएका छन् । दलको बैठकमा शरत्सिंह भण्डारी, महेन्द्र यादव, प्रदीप यादवलगायतले यसपटक पार्टी आफैं सरकारको नेतृत्व गर्न तयार हुनुपर्ने धारणा राखेका थिए । ‘हामी विभिन्न विकल्पमा छलफल गरिरहेका छौं । सरकारको नेतृत्व गर्न पनि हामी तयार हुनुपर्छ भन्ने सुझाव धेरै साथीबाट आएको छ’, बैठकपछि नेता भण्डारीले भने, ‘यसबारेमा पार्टीभित्र आन्तरिक छलफल प्रारम्भ भएको छ ।’ यस्तै धारणा जसपाका अर्का सांसद प्रदीप यादवले पनि राखे । यसपटक जसपाले सरकारको नेतृत्व दाबी गर्ने उनले बताए । ‘हामीले अहिलेसम्म अरुलाई सहयोग गर्‍यौं । यसपटक हामी आफैंले सरकारको नेतृत्व लिनुपर्छ भन्ने सुझाव पार्टीभित्र बलियो भएको छ’, यादवले भने ।

    स्रोतका अनुसार बैठकमा जसपा संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले भने पार्टी सरकारमा जान नहुने सुझाव राखेका थिए । उनले सरकारमा जानुभन्दा पनि पार्टीका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताए । प्रमुख सचेतक उमाशंकर अरगरैयाले संसदीय दलको बैठकमा विभिन्न अजेन्डामा छलफल भएको बताए । ‘साथीहरूले विभिन्न धारणा राख्नुभयो । सरकारको नेतृत्व गर्ने विषयमा पनि कुरा उठेको छ’, उनले भने । एक वर्षअघि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन भए पनि दुवै पार्टीका संसदीय दल अझै अलगअलग छन् । शुक्रबार दुवै पार्टीको संयुक्त संसदीय दलको बैठक बोलाइएको थियो । दलको बैठक बस्नुअघि जसपाका शीर्ष नेताहरूले छलफल गरेका थिए ।

    जसपाका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटपछि जसपाले सरकारको नेतृत्वको विषयमा आन्तरिक छलफल सुरु गरेको हो । ठाकुरनिकटका जसपा नेता डा। सुरेन्द्र झाले भेटमा प्रधानमन्त्री ओलीले ठाकुरलाई घुमाउरो भाषाबाट प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको बताए ।

  • subhayug
  • अध्यक्ष केपी शर्मा ओली
  • जसपा
  • नेकपा एमाले
  • महन्थ ठाकुर
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • राष्ट्र बैंकको प्रवक्तामा पण्डित

  • भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ५ वटा मोबाइलको डिजिटल जाँच रिपोर्टमा के छ ?

  • क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

  • एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’


  • समाचार
  • १

    राष्ट्र बैंकको प्रवक्तामा पण्डित
    ६ घण्टा अघि

  • २

    भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ५ वटा मोबाइलको डिजिटल जाँच रिपोर्टमा के छ ?
    ७ घण्टा अघि

  • ३

    क्रिकेट विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै
    ८ घण्टा अघि

  • ४

    एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’
    ८ घण्टा अघि

  • ५

    दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस सुरु
    ८ घण्टा अघि

  • ६

    दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी
    ८ घण्टा अघि

  • ७

    एरिका गुरुङलाई त्रिभुवन विमानस्थलमा स्वागत
    १ दिन अघि

  • ८

    फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    १ दिन अघि

  • ९

    टर्कीमा शक्तिशाली भूकम्प
    १ दिन अघि

  • १०

    ट्रेड टावरको आईपीओ भर्नुभयो ! आवेदन दिने अन्तिम दिन आज 
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी

    subhayug
    २

    टर्कीमा शक्तिशाली भूकम्प

    subhayug
    ३

    आइपिएलमा दोस्रो क्वालिफायरमा पञ्जाब र मुम्बई भिड्दै

    subhayug
    ४

    रुससँग तेल, ग्यास खरिद गरेमा ५०० प्रतिशत ट्यारिफ चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution