२८ फागुन,काठमाण्डौं – नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटि बैठक बोलाएको छ ।
आगामी आइतबार (चैत १ गते) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटिको बेठक बोलाइएको एमालेका एक स्थायी कमिटि सदस्यले जानकारी दिए।
सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटिको बैठक बस्न लागेको हो । पार्टीको माधव नेपाल समूहको भेलाले केन्द्रीय कमिटि बैठक माग गरेको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar