• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ३०, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधि सभाको बैठक बस्दै

१२ मिनेट अघि
२

एमालेबिनाको देश र केपी बिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन : प्रधानमन्त्री ओली

१७ मिनेट अघि
३

आज देशभरका साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना

२३ मिनेट अघि
४

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

१६ घण्टा अघि
५

छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान

१६ घण्टा अघि
६

मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

१७ घण्टा अघि
७

आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

१८ घण्टा अघि
८

राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

२० घण्टा अघि
९

काठमाडौं महानगरले आज बजेट ल्याँउदै

२० घण्टा अघि
१०

बढ्यो सुनचाँदीको भाउ : आज कतिमा कारोवार

२२ घण्टा अघि
११

‘एक्का तीन’मा पूजा शर्मा

२२ घण्टा अघि
१२

कपिलवस्तुमा बस दुर्घटना २६ यात्रु घाइते

२३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • rajendra pande samsad ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    १७ घण्टा अघि
  • keshab shrestha ४

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ५

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ६

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    ५ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    ५ दिन अघि
  • blast १०

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ३ हफ्ता अघि
  • prev
    next

    राजनीतिक निकासको बाधक नेकपा !

    Reporterप्रकाशित मिति: २०७७ फागुन १५, शनिबार (४ साल अघि)
  • ८८८ पाठक संख्या
  • oli nepal dahal

    १५ फागुन, काठमाण्डौ – २०७४ मंसिरमा भएको निर्वाचनमा झण्डै दुई तिहाई नजिक पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै अहिलेको राजनीतिक निकासको बाधक बनेको छ ।                              नेकपा नेतृत्वको सरकार गठन भएको ३ वर्ष पुगेपनि अहिले निक्कै जटिल अवस्थामा राजनीति आइपुगेको हो । नेकपा आफै अहिले न सरकार जोगाउने स्थितिमा छ न त नयाँ सरकार बनाउने सक्षम अवस्थामा छ । निक्कै लामो समयदेखीको विवाद पुष ५ गते पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिदिएपछि नेकपा पार्टी दुई समानान्तर गतिविधिमा चलिरहेको छ । कानुनी र संविधानको हिसाबले नेकपा एक भएपनि बाँकी सम्पूर्ण गतिविधि दुई पार्टीको जस्तो छ । प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुई खेमामा विभाजित छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि दुवै पक्ष अहिले शक्ति प्रर्दशनको होडमा लागेका छन् ।

    दाहाल–नेपाल समुह नयाँ सरकार बनाउने जोडमा लागेका छन् । ओली भने सकेसम्म आफु नेतृत्वकै सरकार जोगाउने नभए कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउने दाउमा छन् । पुनःस्थापना भएको प्रतिनिधिसभामा नेकपाको मात्रै स्पष्ट बहुमत छ । तर यो पार्टी अहिले कानुनी रुपमा विभाजित नभएपनि दुई समुहमा बाँडिएको छ । जबसम्म कानुनी रुपमा यो पार्टी फुट्दैन वा एक मनले जुट हुदैन तबसम्म नेपालको राजनीति के हुन्छ भन्न सक्ने अवस्थामा छैन । नयाँ सरकार बनाउन वा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पहिले आफ्नो पार्टी क्लियर गर्न दाहाल–नेपाललाई सुझाव दिइसकेका छन् । तर, कांग्रेस र जसपाले भनेजस्तो सजिलो नेकपा विभाजन गर्ने अवस्थामा छैन । कानुनी रुपमा निक्कै जटिल अवस्थाबाट नेकपा गुज्रिरहेको छ । न त पार्टी एक हुने अवस्थामा छ न त तत्काल फुट्ने अवस्थामा छ ।

    दाहाल–नेपाल समुह जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने दाउमा देखिएका छन् । त्यसका लागि उनिहरु कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा स्विकार गर्न तयार देखिएका छन् । ओलीसँग कुनै पनि हालतमा सहकार्य गर्ने पक्षमा सो समुह देखिएको छैन । तर, दुवै समुहका दोस्रो तहका नेता भने फेरी एकताको पक्षमा उभिन थालेका छन् । विगतमा पनि यस्तै पक्षमा देखिएको ति युवा नेता विभाजनका क्रममा दुवै पक्षका शिर्ष नेताको फेरो समाएर गालीगलौजमा आफै उत्रिएका थिए । यता, ओली पक्ष भने जसरी पनि ओलीलाई प्रधानमन्त्रीमा टिकाइरहने नभए देउवा नेतृत्वमा चुनावी सरकार बनाउने पक्षमा देखिएको छ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताएका छन् ।

    पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताए । उनले प्रधानमन्त्री ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसदमा नै सामना गर्ने बताए । उनले नेकपाको अर्काे समूहलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउने चेतावनी दिए । ‘प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ । नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ’, उनले भने । प्रधानमन्त्री संसद्को सामना गरेर नेपाली जनताप्रति आफ्नो लोकतन्त्रको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताउँदै प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने स्पष्ट उनले पारे ।

    नेकपाको दुवै पक्षले अहिले नेपाली कांग्रेसको आस व्यक्त गरेका छन् । तर, कांग्रेस भने अहिलेसम्म मौन देखिएको छ । यद्यपी भारत र चीनका राजदूतले आगामी सरकार निर्माणमा निर्णायक देखिएका देउवासँग भेटवार्ता गरिसकेका छन् । जसले गर्दा भावी समिकरण कस्तो बन्ने भन्नेमा अन्यौल देखिएको छ । नेकपा कानुनी रुपमा विभाजन नभएसम्म नेपालको राजनीति कसरी अगाडी बढ्छ भनेर एकीन नहुने राजनीतिक विश्लेषकहरु बताउछन् । नेपालको राजनीति अब अगाडी बढ्छ भन्नका लागि कि नेकपा एकता हुनुपर्ने नभए विभाजन हुनुपर्ने उनिहरु बताउछन् ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • प्रतिनिधि सभाको बैठक बस्दै

  • आज देशभरका साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना

  • छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान

  • मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 


  • समाचार
  • १

    प्रतिनिधि सभाको बैठक बस्दै
    १२ मिनेट अघि

  • २

    एमालेबिनाको देश र केपी बिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन : प्रधानमन्त्री ओली
    १७ मिनेट अघि

  • ३

    आज देशभरका साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना
    २३ मिनेट अघि

  • ४

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    १६ घण्टा अघि

  • ५

    छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान
    १६ घण्टा अघि

  • ६

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 
    १७ घण्टा अघि

  • ७

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी
    १८ घण्टा अघि

  • ८

    राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त
    २० घण्टा अघि

  • ९

    काठमाडौं महानगरले आज बजेट ल्याँउदै
    २० घण्टा अघि

  • १०

    बढ्यो सुनचाँदीको भाउ : आज कतिमा कारोवार
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    १७ घण्टा अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    ३

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ४

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution