समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८१ मंसिर ६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
subhayug.com
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
२ महिना अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
२ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
२ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
२ महिना अघि
५
सलोन फिल्म निर्माणमा
२ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
२ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
२ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
२ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
२ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
२ महिना अघि
११
राजनीतिमा किन आउँदैनन् युवा ?
२ महिना अघि
१२
दशैंमा नयाँ नोटका सट्टा सुकिला नोट मात्रै बाँडिने
२ महिना अघि
महिनाभर प्रचलित रहेका
रोएर के हुन्छ र?
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (३ साल अघि)
१०९९ पाठक संख्या
१. बारम्बार रहस्यपूर्ण मनमा नेोलो कुरो फुर्दछ
हाँसो खोज्छु तरर्र आँसु किन हो खस्दै छ को पुछ्दछ?
खोजी भिन्न थियो मिल्यो नव कुरो आघात यो हैन र?
छन् मेरा सब भन्दथेँ सहृदयी मान्छे यहाँ को छ र??
२. पायेोँ जीवन दिव्य बन्छ कसरी को सोच्छ यो याममा!
थाल्येोँ भोगमुखी हुने कदमका यात्री यही लोकमा।
धोकापूर्ण अराजकी कदम छन् आत्मीय को बन्छ र?
मान्छे छन् अति निर्दयी यदि भने रोएर के हुन्छ र??
३. अग्ला पर्वतका सुरम्य चुचुरा आदर्श हुन् भन्छु म
सङ्लो चित्त हुने मनुष्य जति छन् सम्पूज्य नै ठान्छु म।
बेला हेर्छु विचार गर्छु दिलको सद्भाव रोज्दै छु म
प्यारो जीवन यो छ शान्त क्षणमा क्यै सिर्जना गर्छु म।।
४. सम्झी जीवनमूल्य नित्य म यतै रम्ने गरूँ लोकमा
त्यागूँ हीन विचार संयमविषे आस्था बढोस् चित्तमा।
जे भो बिर्सनुको विकल्प छ र के सम्झेर के हो हुने
नेोलो जीवनबोध गर्नु छ स्वयं बेअर्थ नै हो रुने।।
५. साँच्चै जीवनमा सफा नियत होस् सत्कार्यको वेग होस्
श्रद्धासाथ सधैं विवेकबल ली यात्री हुने चाख होस्।
सम्झून् क्वै अथवा भुलून् हृदय यो साक्षी बनोस् शान्त होस्
आनन्दी म बनूँ खुलस्त म रहूँ झन् प्रेमधारा बहोस्!
शार्दूलविक्रीडित छन्दमा
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने
गिति कविता “सत्य अहिंसा र प्रेममा विश्वास “
मनको यादमा छु कि कतै
पहाडले स्वर्गलाई चुम्बन
समाचार
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
२ महिना अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
२ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
२ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
२ महिना अघि
५
सलोन फिल्म निर्माणमा
२ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
२ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
२ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
२ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
२ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
२ महिना अघि
सुभयुग प्रभाव
सबै
२ महिना अघि
श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना
सामाजिक सञ्जालबाट
१
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
subhayug
२
राजेन्द्र पाण्डे र क्युबाली राजदूत डिपेग्नीबीच भेटवार्ता : के के भयो कुराकानी ?
subhayug
३
बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान
subhayug
४
बैंकले जफत गरयो बलिउड अभिनेता राजपाल यादवको करोडौँ सम्पत्ति
subhayug