समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८० चैत्र १५, बिहिबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
अध्यक्ष
प्रधानमन्त्री
subhayug.com
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
mostbet-ru-serg
Casino
ताजा अपडेट
१
Мостбет Официальный Сайт Mostbet Казино Зеркало Рабоче
३८ मिनेट अघि
२
Мостбет Официальный Сайт Mostbet Казино Зеркало Рабоче
३८ मिनेट अघि
३
सादा पोसाकका प्रहरी परिचालन नगर्न गृहमन्त्रीको उर्दी
५ घण्टा अघि
४
रास्वपाले टुंग्यायो उम्मेदवार : इलाम २ मा मिलन लिम्बुको नाम फाईनल
५ घण्टा अघि
५
पूर्वडीआईजी रमेश खरेलले छाडे रास्वपा
१ दिन अघि
६
सहकारी प्रकरणमा मेरो नाम बाहेक केही छैनः गृहमन्त्री लामिछाने
१ दिन अघि
७
त्रिभुवन विमानस्थलबाट लन्डन लैजान लागिएको १५ किलो चरेस बरामद
१ दिन अघि
८
सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१ दिन अघि
९
सुनकोशीमा बेपत्ता दुईजनाको शव फेला, एकजना अझै बेपत्ता
१ दिन अघि
१०
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित
१ दिन अघि
११
उपनिर्वाचनमा माओवादी केन्द्रले उम्मेदवारी दिने
१ दिन अघि
१२
सुनको मूल्य बढ्यो
१ दिन अघि
महिनाभर प्रचलित रहेका
१
यसअघी कारागारबाट छुटेपछी धादिङको ढोला मण्डली पुगेका थिए महरा
१ हफ्ता अघि
२
एकीकृत समाजवादीले डाक्यो सचिवालय बैठक : सत्ता गठबन्धन बारे छलफल हुने
१ हफ्ता अघि
३
यी हुन् गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेसले संसदमा पेस गरेको चार प्रमाण
१ हफ्ता अघि
४
प्रचण्डले प्रधानमन्त्री पद जोगाँउदा शालिकराम जम्कट्टेललाई सत्ता जोगाउनै हम्मेहम्मे
१ हफ्ता अघि
५
बागमतीमा आफ्नै नेतृत्वमा सरकार बनाउने खेलमा नेपाली काँग्रेस
१ हफ्ता अघि
६
दिपेश पुन जोडीएको सुप्रिम सहकारीको दर्ता प्रक्रियामै कैफियत
६ दिन अघि
७
सुन तस्करसँग नाता जोडिएको दिपेष पुन र सुनको अन्तरसम्बन्ध
१ हफ्ता अघि
८
आधी घण्टा पनि टिकेन गृहमन्त्रीको परिपत्र : अन्ततः सिडिओले मिडियाको निगरानी गर्ने निर्देशन बाट पछि हटे लामिछाने
१ हफ्ता अघि
९
सिद्धलेकाका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार : मंगलवारको घटना २ दिनसम्म गुपचुप
१ हफ्ता अघि
१०
सघींय निजामती सेवा विधेयकमा लोकसेवाको उमेर घटाइयो, अवकाश बढाइयो : अन्य के के छन् नयाँ प्रावधान ?
१ हफ्ता अघि
रोएर के हुन्छ र?
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ फागुन १३, बिहिबार (३ साल अघि)
९९७ पाठक संख्या
१. बारम्बार रहस्यपूर्ण मनमा नेोलो कुरो फुर्दछ
हाँसो खोज्छु तरर्र आँसु किन हो खस्दै छ को पुछ्दछ?
खोजी भिन्न थियो मिल्यो नव कुरो आघात यो हैन र?
छन् मेरा सब भन्दथेँ सहृदयी मान्छे यहाँ को छ र??
२. पायेोँ जीवन दिव्य बन्छ कसरी को सोच्छ यो याममा!
थाल्येोँ भोगमुखी हुने कदमका यात्री यही लोकमा।
धोकापूर्ण अराजकी कदम छन् आत्मीय को बन्छ र?
मान्छे छन् अति निर्दयी यदि भने रोएर के हुन्छ र??
३. अग्ला पर्वतका सुरम्य चुचुरा आदर्श हुन् भन्छु म
सङ्लो चित्त हुने मनुष्य जति छन् सम्पूज्य नै ठान्छु म।
बेला हेर्छु विचार गर्छु दिलको सद्भाव रोज्दै छु म
प्यारो जीवन यो छ शान्त क्षणमा क्यै सिर्जना गर्छु म।।
४. सम्झी जीवनमूल्य नित्य म यतै रम्ने गरूँ लोकमा
त्यागूँ हीन विचार संयमविषे आस्था बढोस् चित्तमा।
जे भो बिर्सनुको विकल्प छ र के सम्झेर के हो हुने
नेोलो जीवनबोध गर्नु छ स्वयं बेअर्थ नै हो रुने।।
५. साँच्चै जीवनमा सफा नियत होस् सत्कार्यको वेग होस्
श्रद्धासाथ सधैं विवेकबल ली यात्री हुने चाख होस्।
सम्झून् क्वै अथवा भुलून् हृदय यो साक्षी बनोस् शान्त होस्
आनन्दी म बनूँ खुलस्त म रहूँ झन् प्रेमधारा बहोस्!
शार्दूलविक्रीडित छन्दमा
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
पहाडले स्वर्गलाई चुम्बन
आमा बनेको दिन
राष्ट्र जोगाउन सबै एकजुट
पोखरामा ‘नेपाल साहित्य महोत्सव’ हुने
समाचार
१
Мостбет Официальный Сайт Mostbet Казино Зеркало Рабоче
३८ मिनेट अघि
२
Мостбет Официальный Сайт Mostbet Казино Зеркало Рабоче
३८ मिनेट अघि
३
सादा पोसाकका प्रहरी परिचालन नगर्न गृहमन्त्रीको उर्दी
५ घण्टा अघि
४
रास्वपाले टुंग्यायो उम्मेदवार : इलाम २ मा मिलन लिम्बुको नाम फाईनल
५ घण्टा अघि
५
पूर्वडीआईजी रमेश खरेलले छाडे रास्वपा
१ दिन अघि
६
सहकारी प्रकरणमा मेरो नाम बाहेक केही छैनः गृहमन्त्री लामिछाने
१ दिन अघि
७
त्रिभुवन विमानस्थलबाट लन्डन लैजान लागिएको १५ किलो चरेस बरामद
१ दिन अघि
८
सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन मेयरसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१ दिन अघि
९
सुनकोशीमा बेपत्ता दुईजनाको शव फेला, एकजना अझै बेपत्ता
१ दिन अघि
१०
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित
१ दिन अघि
सुभयुग प्रभाव
सबै
१ हफ्ता अघि
आधी घण्टा पनि टिकेन गृहमन्त्रीको परिपत्र : अन्ततः सिडिओले मिडियाको निगरानी गर्ने निर्देशन बाट पछि हटे लामिछाने
सामाजिक सञ्जालबाट
१
भारतको राजस्थानमा जथाभावी टिप्पर गुडाउँदा पाँच जनाको मृत्यु
शुभयुग सम्वाददाता
२
रुसमा कन्सर्ट हलमा आक्रमण हुँदा ६० जनाको मृत्यु
शुभयुग सम्वाददाता
३
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ
शुभयुग सम्वाददाता
४
टर्कीमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु
शुभयुग सम्वाददाता