११ फागुन काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड – माधव पक्ष) का नेता गुरु प्रसाद बुर्लाकोटीले मुलुक कालरात्रीको अन्धकारमा जान बाट जोगिएको बताएका छन् ।
सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने निर्णय गरेसंगै मंगलबार साँझ नेता सामाजिक संजाल फेसबुक मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले फेसबुकमा लेखेका छन् – ‘प्रधानमन्त्रीको असंवैधानिक सिफारिसमा राष्ट्रपतिले गरेको असंवैधानिक संसद विघटनको अनुमोदनलाई सर्वोच्च अदालतले बदर गरेकोछ। न्यायालय र न्यायमुर्तीहरूलाई सांचै न्यायको पक्षमा निर्णय दिएर मुलुकलाई कालरात्रीको अन्धकारमा जान बाट रोक्नु भएकोमा धन्यवाद दिन चहान्छु।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar