• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ श्रावण ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

के हार्नु अपराध हाे र ?

१० घण्टा अघि
२

पुष्पलाल स्मृति दिवस देशभर मनाउन एकीकृत समाजवादीको निर्देशन

१५ घण्टा अघि
३

राष्ट्रपति पौडेलले गरे भू–ढकान नक्सा सार्वजनिक

१५ घण्टा अघि
४

नेपालको राजनीति बिपीको नीतिको जगमा उभिएको छ : सभापति देउवा

१६ घण्टा अघि
५

बढ्यो सुनचाँदीको भाउ : आज कतिमा कारोवार

१६ घण्टा अघि
६

नारायणघाट–बुटवल सडक निर्माण : अझै एक वर्ष म्याद थप्ने तयारी

१७ घण्टा अघि
७

सरकारले पहिलो त्रैमासमै सवा खर्ब आन्तरिक ऋण उठाउने

१८ घण्टा अघि
८

गिरिबन्धुसहित हदबन्दी छुटका जग्गा प्लटिङको बाटो खोल्ने एमालेको तयारीमा कांग्रेसको अवरोध

१८ घण्टा अघि
९

पब्जी ‘इ–स्पोर्ट्स विश्वकप’मा नेपालले भाग लिँदै

१ दिन अघि
१०

भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

१ दिन अघि
११

ढाकामा वायुसेना प्रशिक्षण विमान विद्यालयमा खस्दा १९ जनाको मृत्यु

१ दिन अघि
१२

उत्पादित विद्युत् प्रसारण लाइनको अभावले खेर जाने अवस्था रहँदैन : ऊर्जामन्त्री खड्का

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • WhatsApp Image 2025-06-27 at 21.36.24 १

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ३ हफ्ता अघि
  • rajendra pande samsad २

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    १ हफ्ता अघि
  • rajendra ३

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    ३ हफ्ता अघि
  • skt mak ४

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ हफ्ता अघि
  • arun tiwari and durge ५

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    ३ हफ्ता अघि
  • charaudi ६

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    २ हफ्ता अघि
  • trisuli nadi badhi ७

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    २ हफ्ता अघि
  • kp oli cabinet baithak ८

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    २ हफ्ता अघि
  • kp oli sambodhan ९

     वर्ष दिन सम्म पनि विवादको भुमरीमै अल्झियो ओली नेतृत्वको सरकार

    १ हफ्ता अघि
  • prithvi highway damauli १०

    मुग्लिन पोखरा सडकको तेस्रो पटक थपिएको म्याद फेरी सकियो

    १ हफ्ता अघि
  • नौलो जहाँ मार्ग छ !

    भरत राज पौडेलप्रकाशित मिति: २०७७ फागुन ६, बिहिबार (४ साल अघि)
  • ११२३ पाठक संख्या
  • bharat paudel
    १. आफै सङ्लनुको विकल्प छ र के? जागा रहूँ नित्य म
    छातीभित्र प्रशस्त सत्यरस छन् छामूँ स्वयं चेत म!
    छल्छन् निर्दयता रहेछ नि कतै विश्वास कस्को छ र?
    सोच्छन् दास बनाउने किसिमले आफ्नो यहाँ को छ र??
    २. यै हो विश्व! मनुष्यका छलहरू छन् सूक्ष्म झन् सूक्ष्म छन्
    यौटा भूल भयो भने भुवनमा खै को क्षमाशील हुन्!
    हेप्नेमात्र रहेछ सोच बुझियो कालो छ भित्रैतक
    स्वार्थी राज्य जताततै सलहझैँ को दिन्छ सच्चा हक!!
    ३. आत्मामा अविराम चिन्तन चलोस् सम्भावना छन् जति
    बाँचुञ्जेल निराशमुक्त म बनूँ सप्रोस् सदा यो मति।
    सेवाभाव रहोस् कदापि मनमा धोका दिने भावना
    कैल्यै किञ्चित क्यै नहोस् प्रभु भजूँ मागूँ बरू चेतना !
    ४. धर्तीका सब जीवजन्तु जति छन् सद्भाविलो प्रेम होस्
    राखूँ मानवता म नित्य मनमा उत्साहिलो वेग होस्।
    को के भन्छ भनोस् उता हृदयले चेष्टा नराखोस् रति
    सम्झूँ जीवनबोध गर्नु छ स्वयं चालूँ रहोस् सद् – मति!
    ५. यात्रा गर्नु छ आत्मशक्ति म भरूँ ब्रह्माण्ड हो व्यापक
    धर्तीपुत्र हुनेछु जागरणले मिल्लान् अनेकेोँ हक।
    आफैलाई म भन्छु शान्त हुनुमा साँच्चै मजा मिल्दछ
    अर्काको किन बन्नु निन्दक यहाँ? नौलो जहाँ मार्ग छ!
    शार्दूलविक्रीडित छन्दमा
  • subhayug
  • subhayug.com
  • नौलो जहाँ मार्ग छ
  • भरत राज पौडेल
  • शार्दूलविक्रीडित छन्द
  • प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • के हार्नु अपराध हाे र ?

  • “कहीँ कतै हराएँ भने” लोकार्पण

  • ‘हेल्लो काँशीराम’को नयाँ गीत सार्वजनिक

  • बाल संज्ञान 


  • समाचार
  • १

    के हार्नु अपराध हाे र ?
    १० घण्टा अघि

  • २

    पुष्पलाल स्मृति दिवस देशभर मनाउन एकीकृत समाजवादीको निर्देशन
    १५ घण्टा अघि

  • ३

    राष्ट्रपति पौडेलले गरे भू–ढकान नक्सा सार्वजनिक
    १५ घण्टा अघि

  • ४

    नेपालको राजनीति बिपीको नीतिको जगमा उभिएको छ : सभापति देउवा
    १६ घण्टा अघि

  • ५

    बढ्यो सुनचाँदीको भाउ : आज कतिमा कारोवार
    १६ घण्टा अघि

  • ६

    नारायणघाट–बुटवल सडक निर्माण : अझै एक वर्ष म्याद थप्ने तयारी
    १७ घण्टा अघि

  • ७

    सरकारले पहिलो त्रैमासमै सवा खर्ब आन्तरिक ऋण उठाउने
    १८ घण्टा अघि

  • ८

    गिरिबन्धुसहित हदबन्दी छुटका जग्गा प्लटिङको बाटो खोल्ने एमालेको तयारीमा कांग्रेसको अवरोध
    १८ घण्टा अघि

  • ९

    पब्जी ‘इ–स्पोर्ट्स विश्वकप’मा नेपालले भाग लिँदै
    १ दिन अघि

  • १०

    भदौदेखि देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    १ हफ्ता अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    ढाकामा वायुसेना प्रशिक्षण विमान विद्यालयमा खस्दा १९ जनाको मृत्यु

    subhayug
    २

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    subhayug
    ३

    अमेरिकामा कार दुर्घटना : दुई नेपाली युवाको मृत्यु

    subhayug
    ४

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution