समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८१ मंसिर ८, शनिबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
subhayug.com
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
२ महिना अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
२ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
२ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
२ महिना अघि
५
सलोन फिल्म निर्माणमा
२ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
२ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
२ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
२ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
२ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
२ महिना अघि
११
राजनीतिमा किन आउँदैनन् युवा ?
२ महिना अघि
१२
दशैंमा नयाँ नोटका सट्टा सुकिला नोट मात्रै बाँडिने
२ महिना अघि
महिनाभर प्रचलित रहेका
नौलो जहाँ मार्ग छ !
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ फागुन ६, बिहिबार (३ साल अघि)
१०३३ पाठक संख्या
१. आफै सङ्लनुको विकल्प छ र के? जागा रहूँ नित्य म
छातीभित्र प्रशस्त सत्यरस छन् छामूँ स्वयं चेत म!
छल्छन् निर्दयता रहेछ नि कतै विश्वास कस्को छ र?
सोच्छन् दास बनाउने किसिमले आफ्नो यहाँ को छ र??
२. यै हो विश्व! मनुष्यका छलहरू छन् सूक्ष्म झन् सूक्ष्म छन्
यौटा भूल भयो भने भुवनमा खै को क्षमाशील हुन्!
हेप्नेमात्र रहेछ सोच बुझियो कालो छ भित्रैतक
स्वार्थी राज्य जताततै सलहझैँ को दिन्छ सच्चा हक!!
३. आत्मामा अविराम चिन्तन चलोस् सम्भावना छन् जति
बाँचुञ्जेल निराशमुक्त म बनूँ सप्रोस् सदा यो मति।
सेवाभाव रहोस् कदापि मनमा धोका दिने भावना
कैल्यै किञ्चित क्यै नहोस् प्रभु भजूँ मागूँ बरू चेतना !
४. धर्तीका सब जीवजन्तु जति छन् सद्भाविलो प्रेम होस्
राखूँ मानवता म नित्य मनमा उत्साहिलो वेग होस्।
को के भन्छ भनोस् उता हृदयले चेष्टा नराखोस् रति
सम्झूँ जीवनबोध गर्नु छ स्वयं चालूँ रहोस् सद् – मति!
५. यात्रा गर्नु छ आत्मशक्ति म भरूँ ब्रह्माण्ड हो व्यापक
धर्तीपुत्र हुनेछु जागरणले मिल्लान् अनेकेोँ हक।
आफैलाई म भन्छु शान्त हुनुमा साँच्चै मजा मिल्दछ
अर्काको किन बन्नु निन्दक यहाँ? नौलो जहाँ मार्ग छ!
शार्दूलविक्रीडित छन्दमा
subhayug
subhayug.com
नौलो जहाँ मार्ग छ
भरत राज पौडेल
शार्दूलविक्रीडित छन्द
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने
गिति कविता “सत्य अहिंसा र प्रेममा विश्वास “
मनको यादमा छु कि कतै
पहाडले स्वर्गलाई चुम्बन
समाचार
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
२ महिना अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
२ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
२ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
२ महिना अघि
५
सलोन फिल्म निर्माणमा
२ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
२ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
२ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
२ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
२ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
२ महिना अघि
सुभयुग प्रभाव
सबै
२ महिना अघि
श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना
सामाजिक सञ्जालबाट
१
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
subhayug
२
राजेन्द्र पाण्डे र क्युबाली राजदूत डिपेग्नीबीच भेटवार्ता : के के भयो कुराकानी ?
subhayug
३
बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान
subhayug
४
बैंकले जफत गरयो बलिउड अभिनेता राजपाल यादवको करोडौँ सम्पत्ति
subhayug