२८ माघ,काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अब अर्को विद्रोह सुरु भएको बताएका छन् ।
बुधबार संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा अब अर्को विद्रोह सुरु भएको बताएका हुन् ।
त्यस्तै उनले आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर समेत दिएका छन् ।
आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको भन्दै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’ प्रचण्को प्रश्न थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar