समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८१ मंसिर ८, शनिबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
subhayug.com
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
२ महिना अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
२ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
२ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
२ महिना अघि
५
सलोन फिल्म निर्माणमा
२ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
२ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
२ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
२ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
२ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
२ महिना अघि
११
राजनीतिमा किन आउँदैनन् युवा ?
२ महिना अघि
१२
दशैंमा नयाँ नोटका सट्टा सुकिला नोट मात्रै बाँडिने
२ महिना अघि
महिनाभर प्रचलित रहेका
यी प्रश्नले घेर्दछ
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ माघ २७, मंगलबार (३ साल अघि)
१३१८ पाठक संख्या
१. को पो रून्छ अनादिदेखि छ यही सम्बन्ध छुट्दै रहे
पर्दा रात त सूर्यका किरण ती हुन्नन् नि साथी छुटे।
जन्मेको दिनबाट मृत्युतकको नाता हुने हो जहाँ
को सम्झन्छ र फेरि यो भुवनमा फर्कन्छ को पो यहाँ!
२. बाँचेको क्षण सत्यबोध म गरूँ संसार यस्तै छ यो
चल्छन् स्वार्थविशेषले सबजना राखूँ सधैं चेत यो।
जो जो सत्त्वविषे प्रतिष्ठित हुनन् छन् मानवीमूल्यका
आफ्नो स्वार्थनिमित्त कर्मरत जो हुन्छन् रजोधर्मका!
३. यो कालो कलिमा तमोगुणमुखी मान्छे अनेकेोँ हुनन्
साँच्चै निर्मम दानवी प्रवृत्तिका मान्छेहरू धेर छन्!
सत्तास्वार्थविषे छ चाख जसको सेवा कहाँ गर्छ त्यो
अल्छी हो निदमोहको वश हुने कस्को दया गर्छ त्यो?
४. कर्मैका चलखेल छन् सब दिशा छन् मोहमायाहरू
साथीभाइसमेत निश्छल कतै भेटिन्न को छन् अरू!
पत्नीपुत्रविषे छ मोहममता तिन्का निजी चाल छन्
श्रद्धा शेष कहाँ हुने कलिविषे सम्बन्ध नै नेल छन्!
५. देखी हिंस्रक राज्यशासक झनै वैराग्य पो लाग्दछ
मान्छे निम्न झनै कठोर किन भो यी प्रश्नले घेर्दछ ।
को प्यारी ? भवमोहिनी! दिलविषे खै प्रीतिको भावना !!
को साथी? निज स्वार्थबाहेक कुनै छैनन् कतै गुञ्जन।।
६. जीवात्मा! अब ता यतै हृदयको साथी बना बेस छ
मायमोहसिवाय भेटिन कतै रोऊँ सधैं ?व्यर्थ छ!
मुर्दादेह रहेछ लत्रन स्वयं तैयार यो गर्दछ
देहैका जति छन् जहाँ जति थरी सम्बन्ध के टिक्तछ??
शार्दूलविक्रीडित
छन्दमा
subhayug
subhayug.com
भरत राज पौडेल
यी प्रश्नले घेर्दछ
शार्दूलविक्रीडित छन्द
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
राजनीतिमा किन आउँदैनन् युवा ?
छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने
गिति कविता “सत्य अहिंसा र प्रेममा विश्वास “
सम्झनामा कमरेड पशुपती चौलागाई
समाचार
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
२ महिना अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
२ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
२ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
२ महिना अघि
५
सलोन फिल्म निर्माणमा
२ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
२ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
२ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
२ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
२ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
२ महिना अघि
सुभयुग प्रभाव
सबै
२ महिना अघि
श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना
सामाजिक सञ्जालबाट
१
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
subhayug
२
राजेन्द्र पाण्डे र क्युबाली राजदूत डिपेग्नीबीच भेटवार्ता : के के भयो कुराकानी ?
subhayug
३
बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान
subhayug
४
बैंकले जफत गरयो बलिउड अभिनेता राजपाल यादवको करोडौँ सम्पत्ति
subhayug