नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले न्याय माग्दा अदालतको अवहेलना हुने भए सबैलाई मुद्दा लगाउन सुझाव दिएका छन् ।
पूर्व प्रधानन्यायाधीशहरुले अदालतको ‘अ’ पनि उच्चारण नगर्दा १ हप्ताभित्र आफैं उपस्थित भएर लिखित बयान पेश गर्न भनिएको प्रसंग उल्लेख गर्दै नेता थापाले न्याय माग्दा अदालतको अवहेलना नहुने तर्क गरेका हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar