• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ फागुन २०, बिहिबार
ट्रेन्डीङ्ग
subhayugsubhayug.comCorona Virusनेपाल कम्युनिष्ट पार्टीनेकपाकेपी शर्मा ओलीwww.subhayug.comप्रधानमन्त्री केपी शर्मा ओली
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर

१ दिन अघि
२

मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु

१ दिन अघि
३

कुन वीर बन्ला?

१ दिन अघि
४

राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा

१ दिन अघि
५

साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

३ दिन अघि
६

बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन

४ दिन अघि
७

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

४ दिन अघि
८

फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस

४ दिन अघि
९

सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल

४ दिन अघि
१०

पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना

४ दिन अघि
११

गाउँगाउँमा विकास हुँदापनी रोकिएन बसाइँसराइ

४ दिन अघि
१२

राजनीतिक निकासको बाधक नेकपा !

४ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    ३ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    १ महिना अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ४ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    २ महिना अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    १ महिना अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ५ महिना अघि
  • ghus sahit pakrau७

    ९५ हजार घुससहित् धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत महिला इन्जिनियर पक्राउ

    २ हफ्ता अघि
  • received_467162690963048८

    धादिङमा प्रचण्ड-माधव नेपाल पक्षको विशाल जनप्रदर्शन

    ३ हफ्ता अघि
  • Miss-nepals९

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    १ महिना अघि
  • artha mantralaya surendra pandey१०

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ५ महिना अघि
  • ‘प्रतिनिधिसभा विघटनविरुद्ध अझै ठूलो शक्तिले लडिन्छ’ : अध्यक्ष प्रचण्ड

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ माघ १३, मंगलबार (१ महिना अघि)
  • ८५ पाठक संख्या
  • prachanda

    १३ माघ,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड -माधव समूह)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै ठूलो शक्तिका साथ लड्ने बताएका छन् ।

    मंगलबार, पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज श्रद्धाञ्जलि अर्पण गर्दै उनले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गरेका हुन् । पार्टी एकताका निम्ति उनीहरु जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरुलाई प्राप्त भएको जनाउँदै उनले भने, ‘अहिले जो दुर्घटना जस्तो स्थिति देखापरेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिँजोको शिक्षा, योगदान, त्याग, तपस्या सधैं प्रेरणाका रुपमा आन्दोलनमा रहिरहन्छन् ।’

    अहिले नेपालका कम्युनिष्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उनले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिलाई बदल्ने प्रतिबद्धता व्यक्त गरे । दाहालले विसं २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन ९चौम० पार्टीको सदस्यता लिएका थिए । सदस्यता लिएपछि निरन्तर आफूलाई अघि बढाउनमा उनको ठूलो योगदान रहेको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले भने, ‘कम्युनिष्ट आन्दोलनका अभिभावकका रुपमा र आफ्नै अभिभावकका रुपमा मेरो जीवनमा उनको योगदानका कारणले म अहिले यो ठाउँमा आइपुगेको हुँ ।’

    यसअघि अध्यक्ष दाहाल र माधवकुमार नेपालद्वारा संयुक्त रुपमा जारी गरिएको शोक वक्तव्य वाचन गरिएको थियो । अध्यक्ष दाहाल कुँवरको पार्थिव शरीरमा माल्यार्पणपछि भरतपुरबाट शव बोकेर देवघाटतर्फ प्रस्थान गरेका थिए । अध्यक्ष दाहाल गृह जिल्ला आउँदा सधैँजसो कुँवरलाई भेट्ने गर्थे ।

    कुँवरको आजै देवघाटमा अन्त्येष्टि गरिंँदै छ । विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा जन्मिएका कुँवरको आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी हाल भरतपुर महानगरपालिका वडा नं १० मा बस्दै आएका थिए ।

  • subhayug
  • प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर

  • मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु

  • साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

  • बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन


  • समाचार
  • १

    मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर
    १ दिन अघि

  • २

    मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु
    १ दिन अघि

  • ३

    कुन वीर बन्ला?
    १ दिन अघि

  • ४

    राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा
    १ दिन अघि

  • ५

    साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या
    ३ दिन अघि

  • ६

    बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन
    ४ दिन अघि

  • ७

    पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
    ४ दिन अघि

  • ८

    फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस
    ४ दिन अघि

  • ९

    सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल
    ४ दिन अघि

  • १०

    पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना
    ४ दिन अघि

  • सुभयुग प्रभावसबै
    alif photo
    ४ हफ्ता अघि

    भाईरल लोकगायक अलिफ खानको संघर्ष : सडकमा सुतेको दिन सम्झेर यसरी रोए (भिडियोसहित)

    सामाजिक सञ्जालबाट
    १

    येल शेल्बियालाई संसारकै सुन्दर युवतीको उपाधि

    येल विलासी
    २

    दक्षिण कोरियामा गुमाए १० लाखले रोजगारी

    दक्षिण कोरिया
    ३

    पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र बस ठोक्किएर आगलागी हुँदा ५३ को मृत्यु २९ गम्भीर घाइते

    subhayug
    ४

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution