एजेन्सी – अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकको आक्रमणलाई नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले विद्रोहको संज्ञा दिएका छन् ।
डोलावरबाट देशवासीको नामा सम्बोधन गरेका उनले ट्रम्प समर्थकलाई पछि हट्न र प्रजातान्त्रिक प्रक्रियालाई अगाडि बढाउन दिन आग्रह गरेका छन् । ‘यो कुनै विरोध होइन’, सम्बोधनका क्रममा बाइडेनले भनेका छन्, ‘यो विद्रोह हो ।’ बाइडेनले आगामी २० जनवरीबाट अमेरिकाको राष्ट्रपतिको औपचारिक जिम्मेवारी सम्हालनेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar