तारेको खाना : तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुस गराउँछ । तारेर खानुको सट्टा पकाएर तथा उसिनेर खानु फाइदाजनक हुन्छ ।
पिज्जा : पिज्जामा गहुँको मिश्रण हुन्छ जसलाई खाएपछि पेट बढ्छ । यसले अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ ।
सोडा भएका पेयपदार्थ : सोडा भएका पेयपदार्थ सेक्सपूर्व नपिउँनुहोस् । बियर वा सफ्ट ड्रिङ्क्सले पेट अस्वभाविक बढाउँछ । गन्ध सहितको डकार आउँछ जसले यौन सम्पर्कलाई असहज बनाउँछ ।
लसुन/प्याज : लसुन भएका खाना सेक्सपूर्व नखानुहोस् । लसुन तथा प्याज खानाले मुख र श्वासलाई दुर्गनिधत बनाउँछ । साथै पेट फुलाउँछ जसले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।
गेडागुडी : गेडागुडीलाई शरीरले चाँडै पचाउन सक्दैन र पेटमा ग्याँस बनाउँछ । ग्याँसले सेक्सको मजालाई कम गरिदिन्छ । त्यसैले सेक्स अघि गेडागुडी नखानु राम्रो हुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar