१८ पुष,बैतडी – बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर (चालक) को मृत्यु भएको छ ।
पाटन-पञ्चेश्वर सडकखण्ड अन्तरगत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।
बा २ क २०६ नम्बरको स्काभेटरबाट क्रसर मेशिन अनलोड गर्ने क्रममा एक्कासी स्काइभेटर पल्टिएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar