• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७८ बैशाख ९, बिहिबार
ट्रेन्डीङ्ग
subhayugsubhayug.comनेपाल कम्युनिष्ट पार्टीकेपी शर्मा ओलीनेकपाप्रधानमन्त्रीCorona Virusनेकपा एमाले
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणी अस्पताल वीरगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

४ घण्टा अघि
२

३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा

४ घण्टा अघि
३

बिहीबार पनि बढ्याे सुनकाे मूल्य : कति पुग्याे ताेलाकाे ?

४ घण्टा अघि
४

हुम्लामा वैशाख महिनामा पनि हिमपात

५ घण्टा अघि
५

कोरोना सङ्क्रमितको सङ्ख्यामा भारतले राख्यो विश्व रेकर्ड – एकै दिन तीन लाख १५ हजार भन्दा बढी

५ घण्टा अघि
६

ला लिगा : रियल म्याड्रिडको क्याडिजमाथि सहज जित

५ घण्टा अघि
७

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

५ घण्टा अघि
८

ओली नेतृत्वको सरकारलाई साथ दिने जसपाको निष्कर्ष

५ घण्टा अघि
९

बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास

६ घण्टा अघि
१०

सात दिनभित्र स्पष्टीकरण बुझाउन ८६ राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन

६ घण्टा अघि
११

बिहानैदेखि देशभर वर्षा

६ घण्टा अघि
१२

ज्योति विकास बैंकको वितरण योग्य मुनाफा ३५३.९१ प्रतिशतले बढ्यो : कति पुग्यो इपिएस ?

६ घण्टा अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    ४ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    ३ महिना अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ६ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    ३ महिना अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    ३ महिना अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ६ महिना अघि
  • ghus sahit pakrau७

    ९५ हजार घुससहित् धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत महिला इन्जिनियर पक्राउ

    २ महिना अघि
  • received_467162690963048८

    धादिङमा प्रचण्ड-माधव नेपाल पक्षको विशाल जनप्रदर्शन

    २ महिना अघि
  • Miss-nepals९

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    ३ महिना अघि
  • rajendra pandey manmohan१०

    नेकपा नेता राजेन्द्र पाण्डेमाथीको मिथ्या लान्छनाले उनको रौँपनि हल्लिँदैन

    २ महिना अघि
  • समाचार खोज्दाखोज्दै मार्छु भनेर पनि धम्क्याए – पत्रकार शर्मा

    पत्रकार जिवन शर्माप्रकाशित मिति: २०७७ पौष १६, बिहिबार (३ महिना अघि)
  • २२१ पाठक संख्या
  • jeevan sharma
    ‘खोजी पत्रकारिता निकै गाह्रो छ, थाहा छ तर पनि मैले ज्यानको बाजी लगाएको छु’ खोजी पत्रकारितामा कलम चलाइरहेका जीवन शर्मा भन्छन् ‘ एकदिन त मर्नै छ, जनतालाई सूचना र समाचार दिँदादिँदै मरियो भने पनि एउटा इतिहास नै बन्छ ।’ जीवनले पत्रकारितामा कसैसँग सहमति नगर्ने प्रतिबद्धता जनाएका छन् ।
    विशेष गरी दृश्यमा खेलेर समाजको सही तस्विर जस्ताको त्यस्तै दिने उनको योजना अझै धेरै छ । ‘शब्दले मात्र मानिसलाई समाचारको गहिराइमा पु¥याउन नसकिने भएकाले दृश्य पनि थपेको हुँ’ उनले भने ‘तर समस्या के छ भने चाहिएको दृश्य खिच्न नै पाइदैन, कहिलेकाँही त लुकिछिपी खिच्नुपर्छ, कसैलाई केही चित्त बुझेन भने जे पनि हुन सक्छ ।’
    डिजिटल खवर डटकमका सम्पादक उनी १७ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । सुरुका दिनमा सामान्य पत्रकारिता गरेका उनी समाचार खोज्ने क्रममा नै खोज पत्रकार बनेका हुन् ।
    उनलाई यो काम त्यति सजिलो छैन र जोसुकैले गर्न पनि सक्दैन भन्ने पनि बुझेका छन् तर पनि गरिरहे । अरु धेरै पत्रकारहरु काठमाडौं उपत्यकालाई नै केन्द्रबिन्दु बनाएर पत्रकारिता गर्छन्, कतै जानुप¥यो भने अल्छी गर्छन् र अनेकन वहानाबाजी गर्छन् तर जीवनलाई भने काठमाडौंको मात्र पत्रकारिता साँघुरो भएको छ ।
    ‘बाहिर समाचारका धेरै विषय छन्, ओझेलमा परेका क्ुरा खोज्नुको आनन्द नै बेग्लै हुन्छ’ उनी भन्छन् ‘खोजी पत्रकारिता गर्दा सूचना लुकाइन्छ आफ्नो पक्षमा समाचार आउने छैन भन्ने बुझे भने समाचार स्रोतसँग भेट्न नै पाइदैन ।’ उनले समाचार लेखनका क्रममा धेरै ठाउँमा विभिन्न पक्षले दुःख दिएको पनि स्मरण गर्छन् ।
    २०४० सालमा गोरखाको दबुङ–६ मा जन्मिएका जीवनको बाल्यकाल पनि दुःखद् रहयो । पारिवारिक समस्याले पिरोलिए पनि उनले अध्ययन गर्न र आफ्नो लक्ष्य पूरा गर्न भने लम्कनु नै प¥यो । विगतलाई भरसक नसम्झन नै पाए हुन्थ्यो भन्छन् उनी ।
    २०६० सालमा पोखरा एफ्एम्बाट पत्रकारिताको यात्रा थालेका उनले पोखरा टुडे, बुटवल एफएम्, न्यूज लाइन्स अनलायनजस्ता मिडियामा काम गरिसकेका छन् । उनले जहाँ जति काम गरे त्यहाँ आफ्नो रुचीको क्षेत्रलाई छोडेनन् र जता गए पनि खोजिरहे र सोधिरहे ।
    नेपालका २ सय ७५ वटा स्थानीय तहमा पुगेर त्यहाँ भएको विकास निर्माणका राम्रा कामका साथै भइरहेका अनियमितताको पनि समाचार र भिडियो बनाएका उनलाई समाचार प्रकाशन र प्रशारण नगरिदिनु राम्रो अफर पनि नआएको होइन तर उनले त्यसलाई कुनै वास्ता गरेनन् ।
    ‘कुनै समाचारले कसैलाई बेइज्जत हुने लाग्यो भने रोक्नलाई जस्तोसुकै महंगो आश्वासन पनि दिइन्छ तर कहिल्यै पनि पैसामा बिकिन र त्यतातिर सोच्दै सोचिन’ उनले विगत र वर्तमान सम्झँदै भने ‘ भौगोलिक विकटता रहेका क्षेत्रमा जाँदा कति दिन हलचल गर्न नै नसक्ने भएको छु ।’
    जीवन भ्रष्टाचार, विकृति र विसंगतिको विरुद्धमा कलम चलाउँदै दृश्य पस्कने गर्छन् । समाचार स्रोतले यथार्थ सूचना नदिँदा उनलाई कहिलेकाँही दुःख पनि लागेको छ ।
    ‘राजनीतिक पहुँचले सूचना लुकाउन खोज्नु त सामान्य हो, संकलन गरेको समाचारमाथि पनि बेलामौका आक्रमण हुन्छ’ उनले भने ‘ जे जस्तो समस्या परोस् मतलव छैन, आफ्नो लाइन छोडिँदैन ।’
  • Jeevan Sharma
  • Journalist
  • subhayug
  • खोज पत्रकारिता
  • धम्की
  • पत्रकार जिवन शर्मा
  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    फिचर सम्बन्धि थप
  • आफ्नै बुबाबाट यस्तो समस्या भोग्दै छोरी -लघुकथा

  • राष्ट्रपतिको तलब अंक अमेरिकी राष्ट्रपतिको भन्दा २२ प्रतिशत बढी

  • विदेशबाट फर्किंदा न श्रीमती न सम्पत्ति

  • झन् गुनी बन्नुपर्ला


  • समाचार
  • १

    नारायणी अस्पताल वीरगञ्जमा कोरोना सङ्क्रमित महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    ३ महिनापछि बिशाल बजारको सेयर कारोबार फुकुवा
    ४ घण्टा अघि

  • ३

    बिहीबार पनि बढ्याे सुनकाे मूल्य : कति पुग्याे ताेलाकाे ?
    ४ घण्टा अघि

  • ४

    हुम्लामा वैशाख महिनामा पनि हिमपात
    ५ घण्टा अघि

  • ५

    कोरोना सङ्क्रमितको सङ्ख्यामा भारतले राख्यो विश्व रेकर्ड – एकै दिन तीन लाख १५ हजार भन्दा बढी
    ५ घण्टा अघि

  • ६

    ला लिगा : रियल म्याड्रिडको क्याडिजमाथि सहज जित
    ५ घण्टा अघि

  • ७

    रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
    ५ घण्टा अघि

  • ८

    ओली नेतृत्वको सरकारलाई साथ दिने जसपाको निष्कर्ष
    ५ घण्टा अघि

  • ९

    बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास
    ६ घण्टा अघि

  • १०

    सात दिनभित्र स्पष्टीकरण बुझाउन ८६ राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन
    ६ घण्टा अघि

  • सुभयुग प्रभावसबै
    sarbochha 2
    ६ दिन अघि

    सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदी र चुडालमाथि संसदीय सुनुवाई सुरु

    सामाजिक सञ्जालबाट
    १

    कोरोना सङ्क्रमितको सङ्ख्यामा भारतले राख्यो विश्व रेकर्ड – एकै दिन तीन लाख १५ हजार भन्दा बढी

    subhayug
    २

    ला लिगा : रियल म्याड्रिडको क्याडिजमाथि सहज जित

    subhayug
    ३

    ‘जापान–नेपाल सम्बन्ध थप उचाइमा पुर्याउन प्रयत्नशील रहनेछु’

    subhayug
    ४

    मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

    subhayug
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution