८ पुष,काठमाडौं-सरकारले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा सर्वोच्चमा परेका मुद्वका सुनुवाई आजबाट सुरु हुदैछ ।
र्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट दायर भएका छन् ।
प्रधानमन्त्री ओलीले असंवैधानिक तवरले संसद विघटन गरेको भन्दै नेकपाकै नेताहरुले विरोधमा मुद्वा दायर गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar