५ पौष,काठमाण्डौ – पर्यटनमन्त्री योगेश भट्टराईसहित ७ मन्त्रीले दिए सामूहिक राजीनामा दिएका छन् ।
संसद विघटनको विरोध गर्दै पूर्वमाओवादी तथा माधवकुमार नेपाल पक्षधरका ७ बहालवाला मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा पर्यटनमन्त्री योगेश भट्टराईसहित कृषिमन्त्री घनश्याम भुसाल, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर, वनमन्त्री शक्ति बस्नेत र श्रममन्त्री रामेश्वर राय यादव रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar