२०७८ बैशाख ९, बिहिबार
१ पुष,काठमाडौ – नेपाली काङ्ग्रेस निकट इन्जिनियरहरुको संघ सेन्टर फर डेमोक्रेटिक इन्जिनियरर्स नेपाल (सिडेन) को केन्द्रिय सदस्यमा ई. अविषेक आत्रेय ले उम्मेद्बारी दिएका छन।
काठमाडौ विश्वबिधालयबाट नेपाल विद्यार्थी संघमा आबद्ध भएका आत्रेय इकाइ सदस्य , उपाध्यक्ष हुँदै काठमाडौ विश्व विद्यालयको स्वतन्त्र परिषदको सदस्य , काउन्सिल को सचिव सम्म भएका थिए ।इ आत्रेय समर्ग इन्जिनियरको आशाको केन्द्रको रुपमा मानिएका छन् ।बिगतमा कार्यसमितिले गरेका कामलाई थप अगाडि बढाउदै सुधार गर्नु पर्ने कार्यलाई थप प्रभावकारी बनाउनकै लागि पनि मेरो उम्मेद्बारी रहेको आत्रेयले बताउनु भयो । यो हाम्रो प्यानलकै घँषणा पत्र हो । त्यही अनुसार हामी अगाडि बढौ हामिलाइ निर्बाचित गराउदानै समर्ग इन्जिनियर र सिडेन उन्नती बिकास हुनेमा हामी ढुक्क रहन उनले अपिल गर्नु भएको छ ।
इन्जिनियर संगठन तथा पाटिमा पनि सामान्य जनता देखि पाटिका सिर्ष नेतृत्वले बौद्धिक युवा नेताको रूपमा परिचित छन । अभिसेक डेमोक्रेटिक इन्जिनियरहरु माझ बलियो पकड बनाएका छन् ।
अत्यन्तै क्यापिसिटी भएका समर्ग इन्जिनियर मर्म बुझ्ने नेता इ आत्रेय को उम्मेद्बारी अत्यन्तै आवस्यक रहेको उनी निकट एक इन्जिनियर ले बताएका छन ।। र हाम्रो सम्पुर्ण प्यानललाइ बिजय गराउन उहाले अनुरोध गर्नु भएको छ ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com