• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ माघ १३, मंगलबार
ट्रेन्डीङ्ग
subhayugCorona Virussubhayug.comकेपी शर्मा ओलीनेकपाwww.subhayug.comनेपाल कम्युनिष्ट पार्टीप्रचण्ड
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जिल्ला समन्वय समिति दोलखाका कर्मचारीले अनुगमनका क्रममा आर्थिक अनियमितता गर्ने गरेको खुलाशा

१० घण्टा अघि
२

‘प्रतिनिधिसभा विघटनविरुद्ध अझै ठूलो शक्तिले लडिन्छ’ : अध्यक्ष प्रचण्ड

११ घण्टा अघि
३

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाका दुईवटा मुद्दा दर्ता

११ घण्टा अघि
४

‘जुन समूहले अध्यक्ष दिन्छ, त्यतै पार्टी एकता गर्छु’: बामदेव गौतम

१२ घण्टा अघि
५

‘सरकार चलाउन मन नभए राजीनामा दिने हो, संसद विघटन गर्ने होइन’

१२ घण्टा अघि
६

नेपालमा भोलिबाट कोरोनाविरुद्धको भ्याक्सिन शुरु गरिने, को–को छन् पहिलो प्राथमिकतामा ?

१२ घण्टा अघि
७

‘प्रधानमन्त्री ओली कागजी तानाशाह’ : रामकुमारी झाँक्री

१३ घण्टा अघि
८

प्रचण्ड-नेपाल पक्षले देखेको अबको दुई बाटो: कि अदालत कि दफा ४४

१७ घण्टा अघि
९

नेप्सेले माग्यो एनसीसी बैंकसंग स्पटीकरण

२ दिन अघि
१०

मुख्यमन्त्री शेरधन राईले गरे शेर्पा भेषमा विवाह

२ दिन अघि
११

आगामी बुधबारदेखी कोरोना खोप अभियान सुरु हुने

२ दिन अघि
१२

सर्वोच्चमा कुरा उठेपछि हतार हतार एकाबिहानै पौने ४ बजे राजपत्र अपलोड गरेको खुलाशा (प्रमाणसहित)

३ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    १ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    २ हफ्ता अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ३ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    ३ हफ्ता अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    १ हफ्ता अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ४ महिना अघि
  • Miss-nepals७

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    १ हफ्ता अघि
  • artha mantralaya surendra pandey८

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ३ महिना अघि
  • rape photo milapatra९

    जनप्रतिनिधिकै आफन्त बलत्कारी परेपछि ५ लाखमा मिलापत्र : रकम नदिएपछि पिडित पक्ष प्रहरीमा पुग्यो

    ३ महिना अघि
  • heli१०

    त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी

    १ हफ्ता अघि
  • अन्नपूर्ण सुगर मिलको आरोप : ‘किसानको नाममा विचौलियाले ४ करोड रकम लग्यो’

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर ३०, मंगलबार (१ महिना अघि)
  • ७३ पाठक संख्या
  • ukhu kishan

    ३० मंसिर,काठमाडौं – अन्नपूर्ण सुगर मिलले किसानको नाममा विचौलियाले उद्योगसँग ४ करोड रकम लगिसकेको आरोप लगायको छ ।

    हिजो मंगलबार अन्नपूर्ण सुगर मिलले एक प्रेस विज्ञप्ति जारी गर्दै किसानको नाममा आन्दोलन चर्काउने विचौलियाले उद्योगसँग पटक पटक गरी बार्गेनिङ गरेर झण्डै ४ करोड रुपैयाँ बराबरको रकम लगेको आरोप लगाएको हो ।

    त्यस्तै मिलले उखु किसान आन्दोलनको नेतृत्व गरिरहेको तर आफूलाई कृषक भन्ने संघर्ष समितिको सचिव हरिश्याम राय वास्तविक किसान नभएर विचौलिया भएको समेत आरोप लगाएको छ । उनले उद्योगसँग वार्गेनिङ गर्दै पटकपटक गरी कुल ३ करोड ३३ लाख ९२ हजार ८ सय ९९ रुपैयाँ लगेको समेत जनाएको छ ।

    राजधानीमा उखु किसान आन्दोलनको चर्किरहेका बेला सर्लाहीको अन्नपूर्ण सुगर मिलले माइतीघर मण्डलामा आन्दोलित भएकाहरु वास्तविक किसान नभएको दावी गरेको छ । पीडित उखु किसान संघर्ष समितिको नाममा बिचौलियाँको घुसपैठ भएको र किसानको नाममा उद्योगसँग मोलमोलाई गर्ने स्वार्थ समूहको हाबी भएको मिलले दावी गरेको छ ।

    मंसिर पुसको जाडोमा यदि साँचै पीडित किसानहरु आन्दोलनमा सहभागी छन् भने आफूहरु चिन्तित र दुःखी रहेको तथा उनीहरुको समस्या समाधान गर्न तयार रहेको मिलले भनेको छ । त्यस्तै कोभिड–१९ को संक्रमणकालिन अवस्था त्यसमाथि पनि उद्योगको निरन्तरको घाटाको व्यापारमा समेत उद्योगले किसानहरुको भुक्तानी नरोकेको बेला अनावश्यक बार्गेनिङ गरेर बिचौलियाले किसान उचाल्ने काम गरेको मिलको आरोप छ ।

    रायले पैसाका लागि उद्योगसँग बारम्बार बार्गेनिङ गर्ने गरेको र पैसा नदिए किसान उचालेर आन्दोलन चर्काउछु भनेर आफूहरुलाई धम्की दिने गरेको समेत उद्योगले बताएको छ ।

    त्यसो त विचौलियाँ रायले भुक्तानी नपाएका किसानसँग उखुका पर्ची सस्तोमा किनेर उद्योगलाई महँगोमा बेचेर करोडौं कुम्याउने गरेको समेत उद्योगले आरोप लगाएको छ । ‘आन्दोलनको नेतृत्व गरिरहेका आफूलाई कृषक आन्दोलनका सचिव बताउने हरिश्याम राय बिचौलियाँ हुन् र यो आन्दोलनको नाममा उनले हामीसँग मोलमोलाई गरिरहेको जानकारी गराउँन चाहान्छौं ।’

    अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनको स्वार्थअनुसार हामीले पैसा दिन नसकेपछि उनी आन्दोलन गर्न भन्दै काठमाडौं आउँछन् र पुनः मोलमोलाई सुरु गर्छन् । यसमा अरु व्यक्ति पनि संलग्न रहेको हुनसक्ने हाम्रो बुझाइ छ ।’ बिज्ञप्तीमा भनिएको छ ।

    रायले पटक पटक गरी सन् २०१९ को मे महिनाको २ तारिखदेखि सन् २०२० को मार्च ३ सम्ममा ३२ पटक गरी उद्योगसँग कुल ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भूक्तानी लगेको उद्योगले बताएको छ ।
    उद्योगले पैसा पठाएको बैंक खाता र भूक्तानी विवरण (स्टेट्मेन्ट)  समेत सार्वजनिक गरेको छ । आवश्यक परे रायले भुक्तानी लिएको भिडियो प्रमाण समेत पेस गर्न सक्ने मिलले जनाएको छ ।

    यता उखु किसानको भूक्तानीको सवालमा भने उद्योगले आफ्नो किसानसँग हालसम्म बाँकी रहेको ४० करोड बक्यौतामा १८ करोड भूक्तानी गरिसकेको र अब करिब २२ करोड जति मात्र बाँकी रहेको जनाएको छ ।

    https://drive.google.com/file/d/1bg1lNF3ei3pV9LxKvRhSJbs6–W2OJUp/view

     

    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • जिल्ला समन्वय समिति दोलखाका कर्मचारीले अनुगमनका क्रममा आर्थिक अनियमितता गर्ने गरेको खुलाशा

  • ‘प्रतिनिधिसभा विघटनविरुद्ध अझै ठूलो शक्तिले लडिन्छ’ : अध्यक्ष प्रचण्ड

  • प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाका दुईवटा मुद्दा दर्ता

  • ‘जुन समूहले अध्यक्ष दिन्छ, त्यतै पार्टी एकता गर्छु’: बामदेव गौतम


  • समाचार
  • १

    जिल्ला समन्वय समिति दोलखाका कर्मचारीले अनुगमनका क्रममा आर्थिक अनियमितता गर्ने गरेको खुलाशा
    १० घण्टा अघि

  • २

    ‘प्रतिनिधिसभा विघटनविरुद्ध अझै ठूलो शक्तिले लडिन्छ’ : अध्यक्ष प्रचण्ड
    ११ घण्टा अघि

  • ३

    प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनाका दुईवटा मुद्दा दर्ता
    ११ घण्टा अघि

  • ४

    ‘जुन समूहले अध्यक्ष दिन्छ, त्यतै पार्टी एकता गर्छु’: बामदेव गौतम
    १२ घण्टा अघि

  • ५

    ‘सरकार चलाउन मन नभए राजीनामा दिने हो, संसद विघटन गर्ने होइन’
    १२ घण्टा अघि

  • ६

    नेपालमा भोलिबाट कोरोनाविरुद्धको भ्याक्सिन शुरु गरिने, को–को छन् पहिलो प्राथमिकतामा ?
    १२ घण्टा अघि

  • ७

    ‘प्रधानमन्त्री ओली कागजी तानाशाह’ : रामकुमारी झाँक्री
    १३ घण्टा अघि

  • ८

    प्रचण्ड-नेपाल पक्षले देखेको अबको दुई बाटो: कि अदालत कि दफा ४४
    १७ घण्टा अघि

  • ९

    नेप्सेले माग्यो एनसीसी बैंकसंग स्पटीकरण
    २ दिन अघि

  • १०

    मुख्यमन्त्री शेरधन राईले गरे शेर्पा भेषमा विवाह
    २ दिन अघि

  • सुभयुग प्रभावसबै
    nagdhunga sisnekhola surung
    १ हफ्ता अघि

    नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    २

    उच्छ्रिङ्खल गतिविधिका कारण ट्रम्पको ट्वीटर अकाउन्ट लक

    Biden
    ३

    ‘यो विद्रोह हो’ : नवनिर्वाचित राष्ट्रपति बाइडेन

    Donald Trump
    ४

    अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकको आक्रमण : वासिङ्गटनमा कर्फ्यू !

    राष्ट्रपति डोनाल्ड ट्रम्प
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution