२०७७ माघ ६, मंगलबार

२९ मंसिर,काठमाडौं – गायक भरत बाराकोटीको शब्द रहेको गित ‘माया देकै हो’ बजारमा आएको छ ।
गायक तथा सङ्गीतकार वसन्त थापा र समीक्षा अधिकारीको स्वर रहेको लोकगीतलाई ओवी रायमाझीको युट्युब च्यानलबाट बजारमा ल्याइएको हो । युट्युब तीन लाख ४० हजार बढीले हेरिसकेको जनाइएको छ । गीतमा भरत बाराकोटीको शब्द संकलन तथा गायक थापाकै सङ्गीत रहेको छ ।
त्यस्तै गीतको भिडियोमा ओवी रायमाझी, सारिका केसी र मेलिना मगरले अभिनय गरेका छन् । सङ्गीत संयोजन कृष्ण विकको रहेको छ भने भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।
True Solutions Media And Company Pvt. Ltd.
द्वारा संचालित
शुभयुगडट कम का लागि
झम्सिखेल ललितपुर, नेपाल
ईमेल: subhayugnews@gmail.com