• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

६ घण्टा अघि
२

छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान

७ घण्टा अघि
३

मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

७ घण्टा अघि
४

आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

८ घण्टा अघि
५

राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

१० घण्टा अघि
६

काठमाडौं महानगरले आज बजेट ल्याँउदै

१० घण्टा अघि
७

बढ्यो सुनचाँदीको भाउ : आज कतिमा कारोवार

१२ घण्टा अघि
८

‘एक्का तीन’मा पूजा शर्मा

१२ घण्टा अघि
९

कपिलवस्तुमा बस दुर्घटना २६ यात्रु घाइते

१३ घण्टा अघि
१०

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

४ दिन अघि
११

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

४ दिन अघि
१२

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • rajendra pande samsad ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    ७ घण्टा अघि
  • keshab shrestha ४

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ५

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ६

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    ५ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    ५ दिन अघि
  • blast १०

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ३ हफ्ता अघि
  • prev
    next

    गायक बद्री पंगेनीको ‘तिम्रो घरमा मेरी छोरी’ लोकगीत सार्वजनिक : भिडियो सहित

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २६, शुक्रबार (४ साल अघि)
  • १३०२ पाठक संख्या
  • timro gharama

    २६ मंसिर,काठमाडौं – गायक बद्री पंगेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सार्वजनिक भएको छ ।

    गायक पंगेनीकै युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा पंगेनीलाई गायिका रचना रिमालले आवाजमा साथ दिएकी छन् । साथै, गीतमा नारायण ज्ञवालीका शब्द र गायक पङ्गेनीको आफ्नै सङ्गीत रहेको छ । पहिलो पटक गीतको भिडियो निर्देशन पंगेनी आफैँले गरेका छन् भने विश्वास नेपालको सङ्गीत संयोजन छ ।

    बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय रहेको छ । गायक पंगेनीले रहर जागेर भिडियो निर्देशन गरिएको र आगामी दिनमा पनि निर्देशनलाई निरन्तरता दिन सक्ने बताए । उनका अनुसार समाजमा जरा गाडेर रहेको जातीय विभेदको समस्या उजागर गर्दै अन्त्य गर्नमा मद्दत गर्ने विश्वास लिइएको छ ।

    हाम्रा चेलीहरुलाई कहिले न्याय हुन्छ
    जातीय विभेद देख्दा न्याय आफैँ रुन्छ
    दाइजो देको औँठी चल्यो, मान्छे चलेन

    गीतमा कथित उपल्लो जातको युवकले कथित तल्तो जातकी युवतीसँग प्रेम गर्छ । उसले आफ्ना बुवाआमासँग विवाहको प्रस्ताव राख्छ, तिनले पानी नचल्ने भनिएकीसँग विवाह गर्न अस्वीकार गर्छन् । उसले विवाह नभए आत्महत्या गर्ने बताएपछि बाबुआमाले विवाह गर्ने स्वीकृति दिन्छन् । विवाह गरी युवक परदेशतिर लाग्छ । यता घरमा नयाँ बुहारी जातीय विभेदको चपेटामा पर्छे ।

    श्रीमान् आएपछि आएपछि उनीहरु दुवै न्यायको ढोका ढक्ढक्याउन पुग्छन् । बुवाआमा दुवैलाई प्रहरीले पक्राउ गरी अदालतसम्म पुर्याउँछ । कानून बुझेपछि उनीहरुले बुहारीलाई स्वीकार्छन् र भान्सा सुम्पिन्छन् ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

  • छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान

  • मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

  • आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी


  • समाचार
  • १

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    ६ घण्टा अघि

  • २

    छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान
    ७ घण्टा अघि

  • ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 
    ७ घण्टा अघि

  • ४

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी
    ८ घण्टा अघि

  • ५

    राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त
    १० घण्टा अघि

  • ६

    काठमाडौं महानगरले आज बजेट ल्याँउदै
    १० घण्टा अघि

  • ७

    बढ्यो सुनचाँदीको भाउ : आज कतिमा कारोवार
    १२ घण्टा अघि

  • ८

    ‘एक्का तीन’मा पूजा शर्मा
    १२ घण्टा अघि

  • ९

    कपिलवस्तुमा बस दुर्घटना २६ यात्रु घाइते
    १३ घण्टा अघि

  • १०

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    ४ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    ७ घण्टा अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    ३

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ४

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution