२६ मंसिर,पोखरा – कास्कीको पोखरामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
आज शुक्रवार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका १० का ७५ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिईन् ।
प्रवक्ता डा. शर्माका अनुसार मृतक पुरुषमा गत कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar