२४ मंसिर,बुटवल – रूपन्देहीको बुटवलमा एक कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु भएको छ ।
गएराती बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा अर्घाखाँचीको धारापानी-४ का ४० वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार उक्त पुरुषमा ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।
उनको गत मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar