२३ मंसिर,सप्तरी – कोरोना संक्रमणबाट सप्तरीमा एक पुरुषको मृत्यु भएको छ ।
सप्तरी जिल्लाको लक्ष्मीपुर-३ का ४२ वर्षीय पुरुषको गएराति करिव ११ बजे उपचारका क्रममा मृत्यु भएको बीपी कोइराला विज्ञान प्रतिष्ठानका सह-प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।
त्यस्तै अस्पतालका अनुसार मृतक पहिलेदेखि नै दीर्घ रोगी थिए ।
अस्पतालले शवको नियमानुसार व्यवस्थापन हुने जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar