• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ माघ ६, मंगलबार
ट्रेन्डीङ्ग
subhayugCorona Virussubhayug.comकेपी शर्मा ओलीनेकपाwww.subhayug.comनेपाल कम्युनिष्ट पार्टीप्रचण्ड
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय नै त्रुटिपूर्ण भएको खुलाशा

३ दिन अघि
२

जीवन दीर्घकालतक नै आनन्द हो

३ दिन अघि
३

माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक : केपी शर्मा ओलीलाई स्पष्टिकरण,विष्णु पौडेललाई कारवाहि

३ दिन अघि
४

केटी जिस्काएको निहुँमा झडप हुँदा १५ जना घाइते

४ दिन अघि
५

त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी

४ दिन अघि
६

जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

४ दिन अघि
७

मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

४ दिन अघि
८

अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

४ दिन अघि
९

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि

४ दिन अघि
१०

संसद विघटनको मुद्दामा आज पनि सुनुवाइ हुँदै

४ दिन अघि
११

आज माघे संक्रान्ति, घिउ,चाकु र तरुल लगायतका परिकार खाएर मनाइँदै

५ दिन अघि
१२

मन्त्रीले ओगटे सार्वजनिक बन : बनाय पक्की घर

५ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    १ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    १ हफ्ता अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ३ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    २ हफ्ता अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    ४ दिन अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ३ महिना अघि
  • Miss-nepals७

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    ४ दिन अघि
  • artha mantralaya surendra pandey८

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ३ महिना अघि
  • rape photo milapatra९

    जनप्रतिनिधिकै आफन्त बलत्कारी परेपछि ५ लाखमा मिलापत्र : रकम नदिएपछि पिडित पक्ष प्रहरीमा पुग्यो

    ३ महिना अघि
  • heli१०

    त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी

    ४ दिन अघि
  • थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    सुजन कडेलप्रकाशित मिति: २०७७ मंसिर १५, सोमबार (१ महिना अघि)
  • १९७४३७ पाठक संख्या
  • 'शरीर बेचिने शहर'

    thailand

    संसारका कयौं राष्ट्रहरु अहिले तिब्र भाैतिक बिकाशकाे चरणमा छन भने कयौंले सम्बृद्दिकाे बाटाे पछ्याउँदै छन।

    भाैतिक पुर्वाधारहरु जस्तो पक्की सडक सञ्जाल, ठुला ठुला आवाशिय तथा व्यवसायीक भवन, बिजुली, खाने पानी, ढलनिकाशकाे उचित प्रवन्ध, शिक्षा स्वास्थ मा साधारण जनसम्मकाे पहुँच, राजनीतिक स्थीरता आदिले हरेक देशकाे बिकाशमा महत्त्वपूर्ण भुमिका खेल्दछ।

    बिकशित देशका जनता आर्थिक रुपमा पनि सबल हुन्छन भन्ने कुरा नकार्न सकिदैन । यसले मानिसलाई स्वतन्त्र रुपमा निर्णय लिने अधिकारकाे सुनिश्चितता गरेकाे हुन्छ। त्यसैमा पनि राज्यस्तरबाटनै खुकुलाे नियम बनाएर एकआपसमा माया प्रेम साटासाट गर्नु र खुला रुपमा याेनजन्य गतिविधि गर्ने निति अवलम्बन गर्दा कम आयस्तर भएका युवायुवतीहरुले साे नितिकाे उपयाेग गरेर धन आर्जनकाे बाटाे लिन सकेका छन।

    नेशनल लाईफ ईन्स्याेरेन्स कं लिं काे बरिस्ठ अभिकर्ताको हैसियतले केही समय पहिले थाईल्याण्डकाे एक हप्ता भ्रमण गर्ने अवसर जुटेकाे थियाे।

    मनमा अनेक उत्साह र उमँग बाेकेर भ्रमणमा निस्केको हामी करिब तीस जना एक अर्कामा परिचय गर्दै अघि बढेका थियौँ । नेपाल बायुसेवा निगमकाे प्लेनमा पाईलट बिजय लामा सँगकाे यात्रा बास्तबमा राेमाञ्चक थियाे।

    नयाँ नयाँ स्थान, परिबेश, अनेकौं घटना घटेकाे स्थल, मठ मन्दिर तथा आकर्षक पर्यटकीय क्षेत्रकाे भ्रमण गर्ने र विशेष सामुन्द्रिक खानाकाे परिकार हाम्राे यात्राको मुख्य उद्देश्य थियाे। राजधानी बैंकक बाट बसमा पटाया शहर सम्म पुग्दा बाटामा देखिएका दृश्यले मनमा राैनकता थपेकाे थियाे।

    पहिलाे दिन आराम गर्दै तालिका अनुसार हामी यत्रतत्र डुल्न अग्रसर भयाै। पटायाकाे रात्रीकालिन जीवनकाे अनुभव गर्न हामी तीन जना साथीहरु एउटा समूह बनाएर निस्कियाै। “वाकिङ स्ट्रिट” भित्र प्रवेश गर्दै गर्दा खुल्ला रुपमा अर्धनग्न भएर नाचिरहेका युवतीहरुले हामीलाई आकर्शित गरे ।

    उक्त स्थानमा करिब दुई घण्टा हरायाैं। कल्पना गरिएको भन्दा फरक ढंगबाट युवती ले आफ्नाे प्रस्तुति देखाउदा सबैजना छक्क पर्याैं। नाचगान, बाेली, शारीरिक हाउभाउ र व्यवहारबाट सबै प्रभावित थिय। त्यहाकाे गतिविधि नियाल्दा हरेक युवतीकाे खुवि र क्षमताकाे प्रशंसा गर्दै उक्त क्षेत्रबाट बाहिर निस्क्यों।

    जब हामी हाेटलमा जानका लागि सवारीसाधन काे प्रतिक्षामा बाटाे छेउमा उभिएर बसेका थियौँ । त्यस बेलाकाे एक घटना अझै ताजा छ ।

    एक अर्धबैसे उमेरकी महिला हामी नजिक आउदै सँगै रात बिताउन प्रस्ताव राख्दै भनिन :- ” यु वाण्ट बुम बुम??” हामी एकछिन केही बाेलेनाै तर उनी हामी तिर अग्रसर भएकाे देख्दा उनीसँग बाेल्न गयाैं। एउटा साथीले भन्याे :- ” हाउ मच???” महिलाले भनिन :- ” जस्ट 1500 भाट। ” हामीले महंगो भयाे भन्ने आशय व्यक्त गरेपछी महिला ले तीन जना मिलेर लैजाउ तीन जनानै मिलेर पैसा तिर र तीन जना नै मिलेर आफ्नाे शारीरिक प्यास मेटाउ भनिन। उनकाे प्रस्ताव लाई सधन्यवाद अस्वीकार गर्दै हामी हाेटल तर्फ अघि बढ्यौं ।

    हाम्राे समाजले कुनै पनि युवायुवती बिचकाे प्रेम सम्बन्ध लाई सहज रुपमा स्वीकार्न सक्दैन। प्रेम सम्बन्ध लाई एक किसिमको अक्षम्य पापकाे रुपमा लिईन्छ। यसले बर्तमानमा हित गरेपनि कालान्तरमा अनेकौं किसिमको घटना निम्त्याउने खतरा हुन्छ । स्वतन्त्र रुपमा मायाकाे भाव व्यक्त गर्न सक्ने बाताबरणको सिर्जना हुनु पर्दछ।

    धेरै खाेजिएकाे र कम व्यक्त गरिएको सम्बन्धकाे कुरालाई स्पष्ट रुपमा बुझ्ने र उपयोग गर्ने अधिकारकाे सुनिश्चितता हुनु पर्दछ । देश संवृद्द बनाउन प्रयाेग गरिएको थाईल्याण्डकाे पर्यटक आकर्शित गर्ने तरिका लाई अवलम्बन गरि हामी पनि एक सुसज्जित र अनुशासित राष्ट्र निर्माण गर्न सक्छाै।।

     

    प्रतिक्रिया दिनुहोस
    मेरो बिचार सम्बन्धि थप
  • केटी जिस्काएको निहुँमा झडप हुँदा १५ जना घाइते

  • नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि

  • संसद विघटनको मुद्दामा आज पनि सुनुवाइ हुँदै

  • नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम


  • समाचार
  • १

    संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय नै त्रुटिपूर्ण भएको खुलाशा
    ३ दिन अघि

  • २

    जीवन दीर्घकालतक नै आनन्द हो
    ३ दिन अघि

  • ३

    माधव–प्रचण्ड समूहको स्थायी कमिटी बैठक : केपी शर्मा ओलीलाई स्पष्टिकरण,विष्णु पौडेललाई कारवाहि
    ३ दिन अघि

  • ४

    केटी जिस्काएको निहुँमा झडप हुँदा १५ जना घाइते
    ४ दिन अघि

  • ५

    त्रिभुवन विमानस्थलमा दुई हेलिकप्टर : चालक दल नै गायव भएपछि रहस्यमयी
    ४ दिन अघि

  • ६

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास
    ४ दिन अघि

  • ७

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?
    ४ दिन अघि

  • ८

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’
    ४ दिन अघि

  • ९

    नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि
    ४ दिन अघि

  • १०

    संसद विघटनको मुद्दामा आज पनि सुनुवाइ हुँदै
    ४ दिन अघि

  • सुभयुग प्रभावसबै
    nagdhunga sisnekhola surung
    ५ दिन अघि

    नागढुङ्गा सुरुङमार्ग समयमै सकाउन अहोरात्र काम

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    २

    उच्छ्रिङ्खल गतिविधिका कारण ट्रम्पको ट्वीटर अकाउन्ट लक

    Biden
    ३

    ‘यो विद्रोह हो’ : नवनिर्वाचित राष्ट्रपति बाइडेन

    Donald Trump
    ४

    अमेरिकी संसद् भवनमा ट्रम्प समर्थकको आक्रमण : वासिङ्गटनमा कर्फ्यू !

    राष्ट्रपति डोनाल्ड ट्रम्प
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution