• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ३०, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यरातमा भिनाजुको प्रहारबाट साली ठहरै

७ घण्टा अघि
२

प्रतिनिधि सभाको बैठक बस्दै

७ घण्टा अघि
३

एमालेबिनाको देश र केपी बिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन : प्रधानमन्त्री ओली

७ घण्टा अघि
४

आज देशभरका साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना

७ घण्टा अघि
५

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

२३ घण्टा अघि
६

छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान

१ दिन अघि
७

मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

१ दिन अघि
८

आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

१ दिन अघि
९

राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

१ दिन अघि
१०

काठमाडौं महानगरले आज बजेट ल्याँउदै

१ दिन अघि
११

बढ्यो सुनचाँदीको भाउ : आज कतिमा कारोवार

१ दिन अघि
१२

‘एक्का तीन’मा पूजा शर्मा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • rajendra pande samsad ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    १ दिन अघि
  • keshab shrestha ४

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ४ हफ्ता अघि
  • rajendra ५

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ६

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    ६ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    ६ दिन अघि
  • blast १०

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ३ हफ्ता अघि
  • prev
    next

    केपी ओली त्यस्ता पात्र हुन : जुन प्रधानमन्त्री भएर पनि अन्तरास्ट्रिय बेइज्जत सहनु परेको छ

    प्रकाशित मिति: २०७७ मंसिर १३, शनिबार (४ साल अघि)
  • ९६९ पाठक संख्या
  • binod tripathi and kp
    पत्रकार विनोद त्रिपाठी
    आधुनिक नेपाल शुरु भएपछि प्रधानमन्त्री बनेका भिमसेन थापा हुँदै अहिले केपी शर्मा ओलीसम्म आइपुग्दा ओली मात्र त्यस्ता पात्र हुन , जुन प्रधानमन्त्री भएर पनि अन्तरास्ट्रिय बेइज्जत सहनु परेको छ ।
    पद मै वहाल रहेर स्वंय प्रधानमन्त्री भ्रस्टाचारमा संलग्न भएको इतिहासकै बदनाम   रेकर्ड ओलीले नै राख्न पुगे ।  संसारमा वहालवाला प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप बिरलै लगाइन्छ । तर नेपालको इतिहासमा ओली सबैभन्दा कलंक प्रधानमन्त्रीमा अन्तरास्ट्रिय बेइज्जत श्रेणीमा परे ।
    यस्तो उदेक लाग्दो रहर किन लागेको होला !
    नबोली नबोली खुरुखुरु काम गर्दै खराब र भ्रष्ट नेता-कार्यकर्तालाई कारबाही गर्दै गएको भए कस्ले रोकेको थियो होला र !
    मैले त्यतिबेला भनेको थिएं, जब अख्तियार दुरुपयोग अनुशन्धान आयोग, सम्पत्ति शुद्धिकरण बिभाग , राष्ट्रिय अनुशन्धान लगायतका राज्यका स्वतन्त्र निकाय प्रधानमन्त्री माताहत लगियो , तब अब यो सरकारले धमाधम भ्रस्टाचार गर्न थाल्यो भनेको थिएं ।
    हो केहि देशमा यी मुख्य अड्डा कार्यकारी रास्ट्र प्रमुखको मातहतमा राखिन्छ । तर त्यहां हाम्रो प्रधानमन्त्री वरिपरि बिचौलिया र गुण्डाहरु जस्ता लुटेरा हुंदैनन । ती देशमा गल्ती गर्ने प्रधानमन्त्रीलाई ढाकछोप गर्ने अरिंगाल कार्यकर्ता हुंदैनन । अनि अर्को कुरा जनता मार्नेगरि महंगी बढाएर त्यो देशको सरकार प्रमुखको इज्जत बढेको संसारमा कतै नजिर छैन है ।
    मैले शुरुदेखि भनेको थिएं, खानेकुराको मुल्य बढाएर यो सरकार इतिहासमै कलंक प्रमाणित भयो । ओली सरकार गठन भएदेखि हरेक सामानमा १० देखि हजार प्रतिशतसम्म महंगी बढाएको नेपाल राष्ट्र बैंकले विवरण सार्वजनिक गरेको थियो ।
    त्यो बेला ओलीका बिश्वासपात्र युबराज खतिवडा अर्थमन्त्री थिए । अब यस्तो गंभिर गल्ती गरेपछि प्रधानमन्त्री सहित सबै मन्त्रीहरु , सरकारसंग जोडिएका सबै ब्यक्तिको सम्पत्ति छानबिन गरेर जनताकै अदालतबाट कारवाही नगर्ने हो भने अर्को मन्त्रीमण्डलले पनि यस्तै अपराध गर्नेछ ।
    अब लागौं, ट्रान्सपरेन्सी इन्टरनेसनलको बारेमा । Transparency International को नेपाल chapter ले नेपाल भ्रष्टाचारको World वा Asia ranking मा कहाँ नेर प-यो भन्ने निर्णय लिने गर्दैन। यसको survey, मत सर्वेक्षण, data collection प्रशोधन र verification independent world team ले गर्ने गर्छ ।
    TI को national पदाधिकारीहरु हुन्छन् , तिनलाई आँफू सम्बन्धित मुलुकबारे निर्णय लिन पाउने अधिकार हुँदैन।  तर , G20 Think tank र UN का सबै जसो अंगको expert and independent consultant रहेको Transparency International लाई भ्रष्टाचार बिरुद्धको सबैभन्दा सशक्त अन्तर्राष्ट्रिय संस्था मानिन्छ।
    नेपाल एशियामा सबैभन्दा भ्रष्ट मुलुक देखिएको निर्णय TI का नेपाली पदाधिकारीको कुनै भुमिका छैन । आफ्नै देशको विबरण पठाएर रेकर्ड सार्बजनिक गर्ने अधिकार एम्नेस्टी इन्टरनेशनलले त्यो अधिकार प्रदान गरेको छैन ।
    यो अन्तर्राष्ट्रिय बेइज्जत स्वंय हाम्रा प्रधानमन्त्री उनका भ्रष्ट नेता, कार्यकर्ताहरुको कामको परिणाम हो ।
    भ्रस्टाचार गरेर, महंगी बढाएर, जनतालाई रुवाएर , निर्दोष जनतालाई भोकै राखेर यस्तो अन्तर्राष्ट्रिय बेइज्जत हुने बुद्धि सम्माननिय प्रधानमन्त्री ओलीलाइ किन पलाएको होला ? यो कस्तो मति हो !
    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • मध्यरातमा भिनाजुको प्रहारबाट साली ठहरै

  • प्रतिनिधि सभाको बैठक बस्दै

  • एमालेबिनाको देश र केपी बिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन : प्रधानमन्त्री ओली

  • आज देशभरका साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना


  • समाचार
  • १

    मध्यरातमा भिनाजुको प्रहारबाट साली ठहरै
    ७ घण्टा अघि

  • २

    प्रतिनिधि सभाको बैठक बस्दै
    ७ घण्टा अघि

  • ३

    एमालेबिनाको देश र केपी बिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन : प्रधानमन्त्री ओली
    ७ घण्टा अघि

  • ४

    आज देशभरका साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना
    ७ घण्टा अघि

  • ५

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    २३ घण्टा अघि

  • ६

    छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान
    १ दिन अघि

  • ७

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 
    १ दिन अघि

  • ८

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी
    १ दिन अघि

  • ९

    राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त
    १ दिन अघि

  • १०

    काठमाडौं महानगरले आज बजेट ल्याँउदै
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    १ दिन अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    ३

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ४

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution