• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २९, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतमा एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

८ घण्टा अघि
२

नेप्से ९.०८ अंकले घट्दा कारोबार १२ अर्ब नाघ्यो

११ घण्टा अघि
३

भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटना

१२ घण्टा अघि
४

ट्रम्पको धम्कीले अमेरिकाभर विरोध प्रदर्शन भड्किँदै

१२ घण्टा अघि
५

लामो समयपछि मेयर र उपमेयरबीच भेट, कार्यपालिका बैठक छिट्टै बोलाउने

१४ घण्टा अघि
६

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के

१४ घण्टा अघि
७

१० हजार मेगावाट बिजुली भारतलाई बेच्न सके नेपालले हरेक वर्ष ६ खर्ब कमाउने : कुलमान घिसिङ

१५ घण्टा अघि
८

१५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा

१५ घण्टा अघि
९

फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार

१५ घण्टा अघि
१०

दिपलले विश्वभर बिक्री गर्याे ५ लाख गाडी

१६ घण्टा अघि
११

भीष्मराज फुलाराको नयाँ गीत ‘पुतली’

१६ घण्टा अघि
१२

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत सहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ५ दिन अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ दिन अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ दिन अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ३ हफ्ता अघि
  • deuba ६

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ६ दिन अघि
  • gs moters ७

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ८

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    २ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ४ हफ्ता अघि
  • ramesh-lekhak1620635481 १०

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    २ हफ्ता अघि
  • अनुसन्धान भन्छ : ‘हप्तामा दुई पटक सेक्स गर्ने व्यक्ति बढी स्वस्थ’

    एजेन्सीप्रकाशित मिति: २०७७ कार्तिक २५, मंगलबार (४ साल अघि)
  • ८४९ पाठक संख्या
  • sex pose

    एजेन्सी – यौनका विषयमा संसारमा विभिन्न प्रकारका अनुसन्धान भइरहेको छ ।

    भर्खरै अमेरिकाको पेन्सिलवेनिया भएको एक अनुसन्धानले हप्तामा एक देखि दुई पटक यौनसम्पर्क गर्ने व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता नगर्नेको भन्दा निकै राम्रो हुने देखाएको छ ।

    अनुसन्धानमा सहभागी डाक्टर लरिनका अनुसार नियमित यौनसम्पर्कले महिला तथा पुरुषहरुमा यौन चाहना बढाउछ ।

    उनले यौन सम्पर्कका बेला महिलाको यौनांगमा आउने परिवर्तनबाट योनीको रक्तप्रभावलाई समेत चुस्त बनाउन मद्धत गर्ने बताइन् ।

    यसले योनीमा हुनसक्ने संक्रमणबाट बचाउछ । त्यस्तै नियमित यौन सम्पर्क राख्ने महिलामा पिसाव सम्वन्धी रोग लाग्ने सम्भावना समेत कम हुन्छ । विज्ञहरुका अनुसार करीब करीब ३० प्रतिशत महिलामा कुनै न कुनै बेला मुत्रासय सम्वन्धी समस्या हुने गर्छ ।

    यौनसम्पर्कका बेला महिला तथा पुरुषहरुको हिपको भाग बढी संक्रीय हुँदा मुत्रासय ठिक रहने अनुसन्धानकर्ताहरुको भनाईछ ।

    त्यस्तै यौनसम्पर्क गर्दा व्लड प्रेसर समेत नियन्त्रणमा रहन्छ । सामान्यत व्लड प्रेसर १२०/८० हुनुपर्छ ।

    यसमा माथिल्लो अर्थात सिस्टोलिक १२० र डायस्टोलिक अर्थात तल्लो ८० हुनु पर्छ । तर यौनसम्पर्क पछि सिस्टालिक प्रेशर कम हुन्छ ।

    अनुसन्धानकर्ताहरुले यौनसम्पर्क गर्दा एक मिनेटमा पाँच क्यालोरी शक्ति नास हुने बताउछन् । यो ट्रेडमिलमा दौडदा हुने नास जस्तो हो ।

    त्यसो त यौन सम्पर्कको बेलामा सेक्स पार्टनर दुबैको मुटुको धडकन बढछ ।

    त्यस्तै कयौँ मांसपेशीहरुमा रक्तप्रभाव बढने गर्छ । र यसले व्यायम पनि हुन्छ ।

    न्यूजर्सी विश्वविद्यायका अर्का अनुसन्धान बेरी कोमिसरुक भन्छन्, यौनसम्पर्क गर्दा जब तपाई चरमउत्कर्षमा पुग्नुहुन्छ त्यतिवेला तपाईँमा एक हर्मोन पैदा हुन्छ त्यसले सबै खालका दुख पिडाहरु विर्साउछ वा कम गर्छ ।

    अनुसन्धान कर्ताहरुले नियमित यौनसम्पर्क गर्ने महिलाको हिप, खुट्टा, महिनावारी, टाउकोको वा पेटको दुखाई हुने समस्या समेत कम हुने दावी गरेका छन् ।

    त्यसैले उनीहरु भन्छन्, स्वस्थ र सुखी जीवनका लागि हप्ताको एक वा दुईपटक यौनसम्पर्क अनिवार्य छ ।

    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • १५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा

  • उधारो उठाउनेसम्बन्धी कानुन तत्काल निर्माण गर्न माग

  • सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण पुष्टि

  • ट्रम्प-मस्कबीचको मतभेद चर्किंदै : सार्वजनिक आरोप–प्रत्यारोप


  • समाचार
  • १

    भारतमा एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
    ८ घण्टा अघि

  • २

    नेप्से ९.०८ अंकले घट्दा कारोबार १२ अर्ब नाघ्यो
    ११ घण्टा अघि

  • ३

    भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटना
    १२ घण्टा अघि

  • ४

    ट्रम्पको धम्कीले अमेरिकाभर विरोध प्रदर्शन भड्किँदै
    १२ घण्टा अघि

  • ५

    लामो समयपछि मेयर र उपमेयरबीच भेट, कार्यपालिका बैठक छिट्टै बोलाउने
    १४ घण्टा अघि

  • ६

    टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के
    १४ घण्टा अघि

  • ७

    १० हजार मेगावाट बिजुली भारतलाई बेच्न सके नेपालले हरेक वर्ष ६ खर्ब कमाउने : कुलमान घिसिङ
    १५ घण्टा अघि

  • ८

    १५ शय्याको अस्पतालमा ५४ शय्याको सेवा
    १५ घण्टा अघि

  • ९

    फेरी बढ्यो सुनको भाउ : आज कतिमा कारोवार
    १५ घण्टा अघि

  • १०

    दिपलले विश्वभर बिक्री गर्याे ५ लाख गाडी
    १६ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    २ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतको अहमदाबाद विमानस्थल नजिकै २४२ यात्रु सवार विमान दुर्घटना

    subhayug
    २

    ट्रम्पको धम्कीले अमेरिकाभर विरोध प्रदर्शन भड्किँदै

    subhayug
    ३

    अस्ट्रियाको ग्राज सहरको विद्यालयमा भयावह गोलीकाण्ड : ११ जनाको मृत्यु

    subhayug
    ४

    भारतमा कोरोना संक्रमण तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु

    Corona Virus
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution