• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ फागुन १९, बुधबार
ट्रेन्डीङ्ग
subhayugsubhayug.comCorona Virusनेपाल कम्युनिष्ट पार्टीनेकपाकेपी शर्मा ओलीwww.subhayug.comप्रधानमन्त्री केपी शर्मा ओली
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर

१ दिन अघि
२

मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु

१ दिन अघि
३

कुन वीर बन्ला?

१ दिन अघि
४

राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा

१ दिन अघि
५

साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

३ दिन अघि
६

बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन

४ दिन अघि
७

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

४ दिन अघि
८

फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस

४ दिन अघि
९

सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल

४ दिन अघि
१०

पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना

४ दिन अघि
११

गाउँगाउँमा विकास हुँदापनी रोकिएन बसाइँसराइ

४ दिन अघि
१२

राजनीतिक निकासको बाधक नेकपा !

४ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    ३ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    १ महिना अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ४ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    २ महिना अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    १ महिना अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ५ महिना अघि
  • ghus sahit pakrau७

    ९५ हजार घुससहित् धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत महिला इन्जिनियर पक्राउ

    २ हफ्ता अघि
  • received_467162690963048८

    धादिङमा प्रचण्ड-माधव नेपाल पक्षको विशाल जनप्रदर्शन

    ३ हफ्ता अघि
  • Miss-nepals९

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    १ महिना अघि
  • artha mantralaya surendra pandey१०

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ५ महिना अघि
  • आज आईपीएल फाइनल : मुम्बई र दिल्ली मध्ये उपाधि जित्ने पालो कस्को ?

    एजेन्सीप्रकाशित मिति: २०७७ कार्तिक २५, मंगलबार (३ महिना अघि)
  • ३२१ पाठक संख्या
  • ipl finel

    एजेन्सी – इन्डियन प्रिमियर लिग ९आईपीएल० टी-ट्वान्टी क्रिकेटको आज फाइनलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    नेपाली समय अनुसार आझ साँझ ७:४५ बजेवाट, दुबईमा मुम्बई र दिल्लीबीचको फाइनल खेल हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

    आजको मुम्बई र दिल्लीबीचको फाईनल खेल निकै रोमान्चक हुने अनुमान समेत गरिएको छ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई आईपीएलकै सर्वाधिक सफल टिम हो । यसअघी मुम्बईले सर्वाधिक ४ पटक आईपीएल उपाधि जितेको छ ।

    त्यस्तै दुबईमा दिल्लीलाई हराएर मुम्बई पाँचौ उपाधि आफ्नो बनाउन चाहन्छ । तर, श्रेयस अयरको कप्तानीमा मैदान उत्रने दिल्लीको इतिहास भने मुम्बईको ठिक विपरित रहेको छ ।

    उता दिल्लीले आईपीएलको उपाधि जित्न सकेको छैन । यसपटक दिल्ली आईपीएलकै इतिहासमा पहिलो पटक फाइनल समेत पुगेको हो । त्यसैले दिल्ली मुम्बईलाई हराएर इतिहास रच्दै पहिलो उपाधि जित्न चाहन्छ । बलियो मुम्बईविरुद्ध जित निकाल्न दिल्लीलाई सहज भने छैन । तर, दिल्ली अघिल्ला तीन खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

    लिग चरणको पहिलो खेल मुम्बईले दिल्लीमाथि ५ र दोस्रो खेल ९ विकेटको जित निकालेको थियो । यस्तै पहिलो क्वालिफायरमा दिल्लीलाई ५७ रनले हराएर मुम्बई फाइनलमा पुगेको हो ।

    पहिलो क्वालिफायरमा हार व्यहोरे पनि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्दै पुनः मुम्बईसँगको भेट पक्का गरेको हो । दिल्लीले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले हराएको थियो ।

    दिल्लीबाट लगातार तेस्रो सिजन आईपीएल खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले फाइनलमा खेल्न पाउने सम्भावना निकै कम रहेको छ ।
    यस वर्ष सन्दीपले मैदान उत्रने मौका पाएका छैनन् । उनी बेन्चमै सिमित हुँदै आइरहेका छन्

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • येल शेल्बियालाई संसारकै सुन्दर युवतीको उपाधि

  • युट्युब च्यानल संचालन गर्दै आरआर क्याम्पस

  • सुटुक्क वैवाहिक जीवनमा बाँधिईन् गायिका अन्जु पन्त

  • यस्तो छ धादिङ जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको खेल तालिका


  • समाचार
  • १

    मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर
    १ दिन अघि

  • २

    मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु
    १ दिन अघि

  • ३

    कुन वीर बन्ला?
    १ दिन अघि

  • ४

    राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा
    १ दिन अघि

  • ५

    साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या
    ३ दिन अघि

  • ६

    बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन
    ४ दिन अघि

  • ७

    पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
    ४ दिन अघि

  • ८

    फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस
    ४ दिन अघि

  • ९

    सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल
    ४ दिन अघि

  • १०

    पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना
    ४ दिन अघि

  • सुभयुग प्रभावसबै
    alif photo
    ४ हफ्ता अघि

    भाईरल लोकगायक अलिफ खानको संघर्ष : सडकमा सुतेको दिन सम्झेर यसरी रोए (भिडियोसहित)

    सामाजिक सञ्जालबाट
    १

    येल शेल्बियालाई संसारकै सुन्दर युवतीको उपाधि

    येल विलासी
    २

    दक्षिण कोरियामा गुमाए १० लाखले रोजगारी

    दक्षिण कोरिया
    ३

    पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र बस ठोक्किएर आगलागी हुँदा ५३ को मृत्यु २९ गम्भीर घाइते

    subhayug
    ४

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution