एजेन्सी – गत ३० अक्टुबरमा गौतम किचलुसँग बिवाह गरेकी साउथ तथा बलिउडकी लोकप्रिय अभिनेत्री काजल अग्रवालल यतिबेला हनिमून मनाउनको लागि माल्दिप्स् पुगेकी छन् ।
माल्दिभ्स पुगेर रातो ड्रेसमा सजिएकी काजल बिस्दास मुडमा देखिएकी छन् ।उनले सो तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेकी छिन् ।
काजलले सामुन्द्री किनारमा हट अन्दाज सहितका केहि तस्बिरहरु सेयर गरेकी हुन् ।
बिभिन्न पोजमा खिचेका तस्बिरहरूमा काजलले पतिसँग पनि रोमान्टिक अन्दाजमा तस्बिर लिएकी छिन् ।
काजलका तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् ।
हेर्नुहोस् काजलको रोमान्टिक तस्विरहरु
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar