• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७७ फागुन २०, बिहिबार
ट्रेन्डीङ्ग
subhayugsubhayug.comCorona Virusनेपाल कम्युनिष्ट पार्टीनेकपाकेपी शर्मा ओलीwww.subhayug.comप्रधानमन्त्री केपी शर्मा ओली
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर

१ दिन अघि
२

मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु

१ दिन अघि
३

कुन वीर बन्ला?

१ दिन अघि
४

राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा

१ दिन अघि
५

साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

३ दिन अघि
६

बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन

४ दिन अघि
७

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

४ दिन अघि
८

फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस

४ दिन अघि
९

सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल

४ दिन अघि
१०

पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना

४ दिन अघि
११

गाउँगाउँमा विकास हुँदापनी रोकिएन बसाइँसराइ

४ दिन अघि
१२

राजनीतिक निकासको बाधक नेकपा !

४ दिन अघि

धेरै पढिएका

  • thailand१

    थाईल्याण्डमा रात बिताउन प्रस्ताव राख्दै युवतीले ‘यु वाण्ट बुम बुम?’ भनेपछि

    ३ महिना अघि
  • KAJI PIYA AND prime bank२

    १५ करोडको घरमाथी प्राइम बैंकको गिद्धेनजर : ५ करोडमा जवरजस्ती घर लिलामीपछि घरधनी सडकमा

    १ महिना अघि
  • lockdown ktm३

    संक्रिय संक्रमित २५ हजार नाघेपनी अस्पतालले धानेसम्म लकडाउन नहुने

    ४ महिना अघि
  • lalita niwas photo 1४

    ललितानिवास जग्गा प्रकरण : २० करोडभन्दा बढी अपचलन गर्नेमा १९ जना रहँदा ‘कारिन्दा’ बस्न्यातलाई मात्रै दोषी करार गराउने नियत

    २ महिना अघि
  • lalpurja५

    जग्गाधनीलाई नै पत्तै नदिइ यसरी गरियो अर्काको नाममा जग्गा पास

    १ महिना अघि
  • oli prachanda६

    मन्त्री बन्न ३० गुण भएको हुनुपर्ने : प्रधानमन्त्रीले पाउलान् त त्यस्ता सारथी ?

    ५ महिना अघि
  • ghus sahit pakrau७

    ९५ हजार घुससहित् धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत महिला इन्जिनियर पक्राउ

    २ हफ्ता अघि
  • received_467162690963048८

    धादिङमा प्रचण्ड-माधव नेपाल पक्षको विशाल जनप्रदर्शन

    ३ हफ्ता अघि
  • Miss-nepals९

    मिस नेपालहरू कुन दुनियाँमा मस्त ?

    १ महिना अघि
  • artha mantralaya surendra pandey१०

    मन्त्रीमण्डल पुर्नगठनमा अर्थमन्त्रीको चर्चा : सुरेन्द्र पाण्डे भन्छन् अर्थमन्त्रालयनै चाहिन्छ

    ५ महिना अघि
  • मेकअप आर्टिस्ट एंव सौन्दर्य सिप कलाको भुमिकामा छबु कार्की (बश्नेत)

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २३, आईतबार (३ महिना अघि)
  • १५३ पाठक संख्या
  • chhubu artist

    आफ्नो शिप क्षमताको कदर गर्दै कड़ा मेहेनत र लगनशीलताका साथ लगातार रुपमा मेकअप आर्टिस्ट क्षेत्रप्रती आफुलाइ समर्पित गरी अग्रपंतिमा आउन सफल ब्यटिसियन हुन छबु कार्की ।

    बि.सं.२०२८ सालमा पिता तोरण कार्की तथा माता कमला कार्कीको दोस्रो सन्तानको रुपमा जन्मीएकी ब्यटिसियन कार्की सानैदेखी शिर्जनशिल तथा कलात्मक कार्य रुचाउंथिन् ।

    सानै उमेरदेखी आर्टकला, हस्तकला, बुटीक(कपडाकोडीजाइन) जस्ता कार्यगर्दै ब्युटिसीयन क्षेत्रतिर लागेकी कार्कीले आफ्नो कामको निरन्तरतासंगै फिल्म, म्यूजक भिंडियों, टेलिफिल्महरुका साथै मोडलींग क्षेत्रमा समेत मेकअप आर्टिस्टको रुपमा आफुलाइ अग्रपंतिमा चिनाईन् ।

    अमेरीकाको टेक्सासमा ५ बर्ष यसै क्षेत्रमा काम गरी ब्यटिसियन छबु कार्की हाल नेपाल फर्किएकी छिन् । उनले देश बिदेशमा आफुले पाएको शिक्षा, कलालाइ यसै क्षेत्रमा आउन चाहने ब्यक्तिहरुलाइ तालीम दिइ रोजÞगारीकालागी सक्षम बनाउन सहयोग पुर्याइरहेकी छिन् । तिनै कलाकार तथा ब्यटिसियन छबु कार्कीसंग सहकर्मी जिवन शर्माले गर्नुभएको कुराकानी ।

    स्वागत छ तपाईलाई शुभयुग डट्कम् मा

    धन्यवाद

    १. सर्वप्रथम, तपाँई ब्युटिसीयन क्षेत्रमा कसरी लाग्नुभयो ?

    पहीला देखिनै श्रिजनसील, कलात्मक र क्रियाशील हुन रुचाउने मेरो व्यक्तित्व थियो । मेरो सोहि सोभाव र जिबनमा आफ्नै क्षमता, योग्यताका साथ एउटा उच्च र अग्रस्थानमा आफुलाइ पुगेको हेर्न चाहन्थें । मेरो लक्ष र सपनाकै कारण म यस्तो कामको खोजिमा थिए जसले मलाइ नाम इजत स्वाभिमान दिनुका साथ साथै मेरो कलाकारीता समेत त्यसमा छल्कीयोस भन्ने चहन्थें ।

    भनिन्छ अभिप्रायका कारण आर्टकला, हस्तकला, बुटीक गर्दैजाने क्रममा ब्युटिसियन क्षेत्रमा आकर्षित हुनपुगे र ऋत्भ्ख्त् लगायत बिभीन्न इन्स्टिट्यूटबाट एडवांस तथा स्पेशल कोर्सहरु जस्तै मेकअप आर्ट, नेल आर्ट, मेहेन्दि कोर्स, फेसीयल,आइलासेस, फुलबडी वाक्स लगायत थुप्रै बिसयहरुमा ट्रेनींग लीइ आफ्नो पेशामा दक्षता हासिल गर्दै गए र यसै क्षेत्रमा कार्यरत रही केही गरेर देखाउने इच्छाले यसै क्षेत्रमा आबद्द छु ।

    २. नेपाली समाजमा ब्युटीसियनहरुको कस्तो भुमीका छ ?
    पछिललो समय ब्युटिपर्लरहरुले समाजमा प्रत्यक्ष प्रभाव पारेको छ कीनकी यसै क्षेत्रमा लागेर महीलाहरुले आफुलाइ सक्षम उध्धमसील बन्ने अवशर प्राप्त गरेका छन् ।

    स्वाभिमानका साथ थोरै लगानी अनी जुनसुकै ठाउमा पनी संचालन गर्न सकीने यो ब्यबसायमा मानसम्मान पनी त्यतीकै छ । पछिल्लो समय सरकारले तथा बिभिन्न संस्थाहरुले पनी ब्युटिपार्लरहरुद्वारा गरीएको बिभीन्न तालीमद्वारा महीलाहरुलाइ प्रोत्साहन गरी स्वाबलम्बी र आत्मनिर्भर बनाउने ठुलो सहयोग पुर्याएको छ ।

    महीलाहरुलाइ स्वाबल्मबी बनाउनु नै समाज र सामाजिक स्तरलाइ माथी उठाउनु हो । त्यसैले अहिले नेपाली समाजमा ब्युटिसियनको भुमिका धेरै राम्रो छ ।

    ३. ब्युटिसीयन क्षेत्रप्रती तपाईंको धारणा कस्तो छ?
    बास्तवमा ब्युटिसियन क्षेत्र अत्यन्त शंबेदनसिल क्षेत्र हो । किनकी हाम्रो शरीरको हरेक अंगहरुलाइ कसरी आकर्शक र शुरक्षा राख्ने भन्नेकुराको ज्ञान र सेवा दुबैकुरा ब्युटिपार्लरले दिइराखेको हुन्छ ।

    एउटा ब्युटिसीयनले हरेक ब्यक्तिहरुलाइ राम्री अथवा सुन्दर बन्न मात्र हैन स्कीन केयर, हेयर केयर, नेल केयर लगायत पुरा शरीरकै टेक केयर गर्ने कुरालाइ ध्यान पुर्याएको हुन्छ त्यसैले ब्युटिसीयन क्षेत्र भनेको समाजकोलागी अत्यन्त आवश्यक क्षेत्र भित्र पर्दछ । त्यसैले यो क्षेत्रलाइ ब्युटी हेल्थ केयर क्लिनीक भन्दा अझ राम्रो होला ।

    यो हाम्रो हेल्थ सम्बन्धित पनी कुराहो चाहे पुरुष हो चाहे महिला कीनकी हाम्रो हेल्थ भनेको पहिलो प्राथमिकता हो । यो कुरा हाम्रो समाजलाइ बुझाउन पनी एकदम जरूरी छ ।

    ४. नेपालमा ब्युटिसीयन क्षेत्रलाइ पाठ्यपुस्तकमा समावेश गर्न सकीने सम्भावना छ ?

    ब्युटिसीयन क्षेत्र टेक्नीकल साथै उद्दमी क्षेत्र भएकाले यस क्षेत्रमा धेरै अबसरहरुको सम्भावना रहेको छ र मर्यादित पनी छ ।

    नेपालका विद्यालयहरुका पाठ्यपुस्तकमा यस कस्मेटोलोजी बिषयलाइ समेट्न सकेको छैन तर समेट्नु अत्यन्त आबश्यक छ कीनकी यो बिषय हाम्रो समाजकोलागी महत्वपूर्ण भुमीका नीभाउने बिषय बस्तु हो अथवा हाम्रो श्वास्थ्य भित्र पर्ने संबेदनशिल बिषय पनी हो ।

    त्यसैले यस बिषय सम्बन्धित अग्रज बिद्वान ब्यक्तिहरुको सल्लाह र गहीरो अध्ययनद्वारा का‘स्मेटोला‘जी बिषयलाइ नेपालको पाठ्यक्रममा भित्र्याउनु अत्यन्त जरूरी छ।

    मैले हालै एउटा ब्युटी ट्रेनिंगमा जादा सुनेअनुसार अब आउने बर्षदेखी स्कुल लेभलदेखीनै यस बिषयलाइ समाबेस गरीदैछ । यो हाम्रो क्षेत्रको लागी अत्यन्तै खुशिको बिषय हो ।

    हाम्रो शरीरको संबेदनसिल अंगहरुको बिषयलाइ हलुका नलीइ बृस्तित बिषयबस्तु तयार गरीनु अत्यन्त राम्रो कार्य हो ।

    जुन कारणले गर्दा यस क्षेत्रलाइ हेर्ने मानवीय दृस्टीकोणको मूल्याँकन अझैमाथि पुग्ने बिस्वास छ ।

    ५. तपाईंको मेकअप आर्ट क्षेत्रप्रतीको अनुभव कस्तो छ ?
    मेकअप आर्ट साथै ब्युटीसीयन क्षेत्र मेरो आफ्नो चाहनाको बिषय भएकाले म अत्यन्तै सन्तुष्ट छु ।

    मैले यस क्षेत्र अन्तर्गत बिभीन्न मेकअप, स्कीन केयर, हेयर केयर, नेल केयर, र बिशेष गरेर ब्राइडल मेकअपलाइ निरन्तरता दिदै ठुलो पर्दा देखी सानों पर्दा सम्म र टेली सिरीयल,  भिडीओहरु साथै बिभीन्न संघ-संस्था र बिशिस्ठ ब्यक्तीहरु संग काम गर्ने राम्रो अबसरहरु पाएँ, यसैक्रममा राष्ट्रीय अन्तराष्ट्रीय ब्यक्तित्वहरुद्वारा ब्राइडल मेकअप कम्पिटीसनमा बेस्ट ट्यलेन्ट , बेस्ट हेयर, बेस्ट पर्सनालिटी, बेस्ट मेहेन्दि आर्टिस्ट लगायत थुप्रै बिधाहरुमा टाइटल अवार्डहरु पनी जित्न सफल भएको छु ।

    त्यस्तैै बिभीन्न आर्थिक स्तर न्युन भएका दिदि बहीनीहरुलाइ समेत तालीम दिइ कैयौंलाइ रोजÞगार एंव देश(बिदेश जानकालागी राम्रो अबसरहरु प्राप्त गराउन सफल भएको छु ।

    यीनै बिबीध कार्यहरुले मलाइ आत्मसन्तुस्टी प्राप्त हुन्छ, यसैमा म खशी छु । हालैपनी “आधा खशी” नामक टेलिफÞल्ममा मेकअप आर्टिस्ट को रुपमा काम गरिरहेको छु ।

    ६. तपाइ यो क्षेत्रमा कार्यरत भएको कारणले नया पीडीहरुलाइ कस्तो सल्लहा दिन चाहनुहुन्छ?
    यस क्षेत्रमा आउन चाहने ब्यक्तीहरुले सर्वप्रथम त यस बिषयप्रती पुर्ण जानकारी हा‘ंसील गरी आफुलाइ क्षमतावान बनाउनुपर्यो साथै गहन अध्ययन गरी नीपुर्ण प्रोफÞेशनल ब्युटिसीयनहरुको छत्रछायामा रही राम्रो प्रैक्टिस गर्नुका साथै सर(सफÞाईलाइ अत्यन्तै ध्यान राख्नुपर्नेहुन्छ।

    बिशेष गरेर क्लाइन्टहरुसंग मीठो हासेर डील गर्नुपर्न जÞरूरी छ। यो क्षेत्र सौन्दर्यतालाइ ध्यानमा राख्नुका साथै हेल्थ संग पनी सम्बन्धित भएकाले सर(सफÞाई,सेनीटाइजरलाइ मुख्य ध्यनपुर्याउनु जÞरूरी छ भन्ने कुरालाइ बुझ्नु र बुझाउनु अत्यन्त आब्यश्यक छ।

    ७.अहिलेको परीस्थितीमा कत्तिको ब्यस्त हुनुहुन्छ ?
    अहीलेको यो कोभिट १९ को बिसम अफ्ठेरो परिस्थितिमा कुनै पनी कुरा सहज र सरल छैन पार्लरहरु बन्द छन कुनै खुलेका भए पनी त्यती सजिलो छैन ।

    यो ब्यबसायलाइ धरातलमा नै पुर्याएको छ, नराम्रो असर पुर्यएको छ, सबैको रोजीरोटी हरायो केही अगाडी बडेर गर्न सकीनो अबस्था छैन।अरु सामन्यतया त ब्यस्त नै हुन्छु । घर ब्यबहार का साथै कहीले काही सहजताको बाताबरण मीलाउदै टेलि सिरियलहरुको निर्माण गर्ने कार्य हुदैछ त्यसैमा ब्यस्त छु।

    सहज परिस्थितिमा बाहिरी प्रोगामहरुबाट निम्तो आकोहुन्छ त्यसैमा अली अली बीजी हुन्छु।

    ८. सुन्दर बन्नु कत्तिको आवश्यकता छ ?
    बास्तवमा सुन्दर बन्नु अत्यन्तै आवश्यक हुन्छ सौन्दर्यले हाम्रो ब्यक्तित्व झल्काउन मद्दत गर्छ ।

    हामीले कस्तो पहीरन, कसरी, कस्तो र त्यसैअनुसारको मेकअप अबस्था अनुसार आफुलाइ कसरी तयार पार्ने भन्ने कुराको पुर्ण ज्ञान हुनु जरुरी हुन्छ जसलाइ सौन्दरयबिदहरुले प्रत्यक्ष सहयोग पुर्याएको हुन्छ ।

    मेरो बिचारमा सुन्दरताले मानीसको शारीरिक र मानसिक दुबैकुरालाइ श्वास्थ राख्न मद्दत पुर्याउछ ।

    ९. अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
    पछिल्लो समय नेपालमा ब्युटिपार्लर र ब्युटिसियनहरुको संख्या ब्यापक रुपमा देख्न सकिन्छ ।

    कतिपयले नेपाली समाजमा यो पेशा भर्खरै स्थापित भएको भन्ने गर्दछन् तर प्राचिनकालदेखीनै नेपाली समाजमा यो पेशा रहँदै आएको थियो ।

    प्राचिन कालमा सभ्रान्त परिवारमा यो पेशा गर्ने मानिसलाई तलवी सुविधा दिएर राखिन्थ्यो भने कतिपयले श्रृगाँर गर्नैका लागी भनेर देश बाहिरवाट समेत ब्युटिसियन ल्याउने गरिन्थ्यो ।

    फरक यत्ती होकी त्यतिबेला ब्युटिसियन र ब्युटिपार्लर भनिने थिएन । तर अहिले यहि नाम प्रचलित् भयो र नेपाली समाजको हरेक कुनामा यो पेशा गर्ने मानिसको संख्यामा बृद्धि भएको छ ।

    अव नेपालमा यो पेशा दिर्घ रुपमा रहन्छ । त्यसैले महिला दिदिबहिनीहरुले यो पेशालाई मर्यादित ढंगले आर्जन गरी शिपको ब्यापार गर्नसके नेपाली समाजलाई माथी उठाउन सकिन्छ । र नेपाली समाजमा ब्युर्टिपार्लर र ब्यटिसियन पेशाको बारे मेरो धारणा राख्ने मौका दिनुभयो यसको लागी तपाई र तपाँईको शुभयुग मिडियालाई पनी हार्दिक धन्यवाद दिन चाहन्छु । हवस् नमस्कार ।

    धन्यवाद ।

     

  • कला
  • छबु कार्की
  • मेकअप आर्टिस्ट
  • सिप
  • सौन्दर्य
  • प्रतिक्रिया दिनुहोस
    अन्तरर्वार्ता सम्बन्धि थप
  • कुन वीर बन्ला?

  • रोएर के हुन्छ र?

  • येल शेल्बियालाई संसारकै सुन्दर युवतीको उपाधि

  • युट्युब च्यानल संचालन गर्दै आरआर क्याम्पस


  • समाचार
  • १

    मन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा लगाइयो डोजर
    १ दिन अघि

  • २

    मलेखु टिचिङ हस्पिटलमा टेलिमेडिसिन सेवा सुरु
    १ दिन अघि

  • ३

    कुन वीर बन्ला?
    १ दिन अघि

  • ४

    राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा
    १ दिन अघि

  • ५

    साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या
    ३ दिन अघि

  • ६

    बहुमतको बिजोग : नयाँ सरकार गठनमा अल्झन
    ४ दिन अघि

  • ७

    पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
    ४ दिन अघि

  • ८

    फागुन २३ गते संसद् अधिवेशन बोलाउन सिफारिस
    ४ दिन अघि

  • ९

    सर्वोच्चका न्यायाधीश भन्दा ठूला जनता हुन्, अब जनताले गर्छन् फैसला : ईश्वर पोखरेल
    ४ दिन अघि

  • १०

    पहाडी भेगमा मेघगर्जन र चट्टयाङसहित बर्षाको सम्भावना
    ४ दिन अघि

  • सुभयुग प्रभावसबै
    alif photo
    ४ हफ्ता अघि

    भाईरल लोकगायक अलिफ खानको संघर्ष : सडकमा सुतेको दिन सम्झेर यसरी रोए (भिडियोसहित)

    सामाजिक सञ्जालबाट
    १

    येल शेल्बियालाई संसारकै सुन्दर युवतीको उपाधि

    येल विलासी
    २

    दक्षिण कोरियामा गुमाए १० लाखले रोजगारी

    दक्षिण कोरिया
    ३

    पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र बस ठोक्किएर आगलागी हुँदा ५३ को मृत्यु २९ गम्भीर घाइते

    subhayug
    ४

    अमेरिकामा सांसद नै असुरक्षित : ट्रम्पविरुद्ध मतदान गर्ने सांसदमाथी ‘सुरक्षा खतरा’

    subhayug
    Shubhayug Logo

    www.subhayug.com

    True Solutions Media And Company Pvt. Ltd.
    द्वारा संचालित

    शुभयुगडट कम का लागि

    झम्सिखेल ललितपुर, नेपाल

    ईमेल: subhayugnews@gmail.com

    साईट मेनु

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy Policy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution