१९ कार्तिक,काठमाडौं – सरकारले होम आइसोलेसेनमा बसेका संक्रमितहरुलाई परामर्श दिने जिम्मा ल्याबलाई दिएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलि काउन्सिलिङ (टेलिफोनमार्फत परामर्श) दिनुपर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफैं र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको हो ।
हाल ३० हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar