१९ कार्तिक,काठमाडौं – भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभणे कुमारी दर्शनका लागि बसन्तपुर पुगेका छन् ।
तीनदिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष नरभणे आज (बुधबार) दिउसो कुमारीको दर्शन गर्न बसन्तपुर पुगेका हुन् ।
नरभणेले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ ।
भारतीय स्थल सेनाध्यक्ष नरभणेले शुक्रबार शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सैनिक अधिकारीलाई सम्बोधन गर्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar