१. प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पदको सुरक्षाको लागि पहिले अनौपचारिक रुपमा पार्टीभित्र छलफल गरेर आफ्नो अनुकुल भएपछी मात्र नेकपाको सचिवालय वा स्थायी समितीको बैठक बोलाउन चाहनुहुन्छ।
२. प्रधानमन्त्री केपी शर्मा ओली इतरका कमरेडहरु पहिले बैठक बोलाउनु पर्यो । सबैकुरा बैठकमा छलफल हुनुपर्यो। बैठकले जे निर्णय गर्छ त्यो लागुहुनु पर्यो भन्ने चाहना राख्छन्। मेरो बिचारमा अहिले कसैले पनि केपी ओलीलाई सत्ताबाट हटाउन खोजेका छैनन्। तर केपी ओलीलाई बैठकले आफुलाई साईजमा ल्याउछ की भन्ने पिर मात्र हो ।
३. प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ताहरुको मनजित्नको लागि मात्र उपप्रधानमन्त्री र अर्थमन्त्री(महासचिब) लगाएर पार्टी फुट्न आँट्यो भनेर भन्न लगाएका हुन्। मेरो बिचारमा यि उमेर पुगेका कमरेडहरु कसैले पनि पार्टी फुटाउने हिम्मत गर्दैनन्।
यसो राजनैतिक खेल खेल्न यसो ठाँउमात्र खोजेका हुन्। त्यसैले नेकपा कुनै हालतमा नफुट्ने मेरो ब्यक्तिगत धारणा छ।
अहिले भैरहेको गतिविधी नजिकै आउनलागेको महाधिवेशनको लागि कित्ताकाट गर्न कार्यकर्तालाई तैयर रहन गरिएको कूटनीतिक चाल पनि हुनसक्छ है।
लेखक कंडेल हाल युरोपको बेल्जीयममा हुनुहुन्छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar